Logo

Student Corner

मन पर्ने जनावर

Written by: Prisha Poudel - 33039, Grade II

Posted on: 30 June, 2022

मेरो मन पर्ने जनावर खरायो हाे । खरायो घरपालुवा जनावर हो । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका दुईवटा ठुला कान हुन्छन् । खरायो दुलोमा बस्छ । खरायो छिटो दौडन सक्छ । खरायोलाई गाजर खान मन पर्छ । खरायो सेतो र सफा हुन्छ ।