Logo

Student Corner

बाघ

Written by: Jaivik Bhusan Karki - 34012, Grade I

Posted on: 05 July, 2022

मलाई बाघ मन पर्छ । बाघ जङ्‍गलमा बस्छ । बाघको ठुलो दाँत हुन्छ । बाघले मासु खान्छ ।