हामीलाई जन्म दिने व्यक्तिलाई आमा भनिन्छ । आमाले हाम्राे हेरविचार गर्नुहुन्छ । आमाले हामीलाई नयाँ ज्ञान दिनुहुन्छ । हामीलाई आमाले गृहकार्य गर्न मदत गर्नुहुन्छ । आमाले हामीलाई घुमाउन लिएर जानुहुन्छ । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । आमाले हाम्राे समय समयमा हाम्राे इच्छा र आवश्यकता बुझेर भलाे हुने काम गर्नु हुन्छ । त्यसैले हामीले आमालाई जननी जन्म माता भनेर भन्ने गर्छाैँ । आमा भन्ने शब्द नै यति राम्राे छ । हामी सबै मिलेर आफ्नी आमालाई माया र सम्मान गर्न सिक्नुपर्छ । हामी सबैले उहाँकाे इच्छा बुझेर अगाडि बढ्नुपर्छ ।
Forests have lots of trees. Forests are homes for animals. Some examples are: wolves, foxes, deer, and squirrels. There are different types of forests, like tropical forests, Alpine forests, rain forests, etc. The forests are beautiful and I want to explore them.
बिरालो घरपालुवा जनावर हो । बिरालोका चारवटा खुट्टा हुन्छन् । बिरालोका दुईवटा कान, दुईवटा आँखा हुन्छन् । बिरालोको एउटा पुच्छर, नाक र मुख हुन्छ । बिरालोलाई दुधभात खान मन पर्छ । बिरालाे मांशाहारी जनावर हाे । यसले मासुभात पनि खान्छ । बिरालाेका खुट्टामा नङ्ग्रा हुन्छन् । बिरालाेले म्याउँ गरेर कराउँछ । बिरालाे बिस्तारै हिँड्छ । बिरालाे कालो, सेतो आदि विभिन्न रङका हुन्छन् । बिरालोले मुसा मार्छ र खान्छ । बिरालाे हाम्रो भान्सातिर पनि आएर बस्छ । बिरालोले दुध चोरेर पनि खान्छ ।
मेराे नाम हरिओम दाहाल हाे । मेराे घर चाबहिलमा छ । म कक्षा ३ मा पढ्छु । मेराे स्कुलकाे नाम सिफल सेकेन्डरी स्कुल हाे । मेराे बाबाकाे नाम मनिस दाहाल हाे । मेरी आमाकाे नाम सफिना दाहाल हाे । मेराे बाबा वकिल हुनुहुन्छ । मेरी आमा पढ्दै हुनुहुन्छ । मेराे घरमा जिजु हजुरआमा, हजुरबुबा र हजुरआमा हुनुहुन्छ । मेराे घरमा एउटा कुकुर छ । कुकुरकाे नाम माेति हाे । म घरमा सबै जनाकाे प्याराे नाति हुँ । म सबै जनालाई माया गर्छु । मेरी बहिनीकाे नाम बिधाता दाहाल हाे । उनी पनि मेराे स्कुलमा पढ्छिन् । मेरी बहिनी धेरै राम्री छिन् । बहिनी र म सधैँ मिलेर खेल्छाैँ ।
My school name is Deerwalk Sifal School. My school has two buildings. There are many friends in my school. My school has buses and vans. My school has fun things to do. My school has a playground. My school has mango trees and plants. I love my school.
हात्ती मेरो मन पर्ने जनावर हो । हात्ती जङ्गली जनावर हो । हात्तीका दुईवटा आँखा हुन्छन् । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीका दुईवटा कान हुन्छन् । हात्तीको एउटा टाउको र पुच्छर हुन्छ । हात्तीले घाँस, पराल खान्छ । हात्तीको बच्चालाई छावा भनिन्छ । मानिसहरू हात्ती चढ्ने गर्छन् । हात्तीको सुँड लामो हुन्छ । हात्ती जङ्गलमा बस्ने जङ्गली जनावर हो ।
My bedroom is big, beautiful and spacious. The walls are painted with pink, orange and purple colors. I arrange my books in a red basket. I arrange all my toys in a big blue basket. All my chocolates are safe inside a glass bottle. I love to keep my bedroom clean and tidy.