Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Yuvan Chandra Shrestha - 36039, Grade I

Posted on: 02 August, 2024

मेरो नाम युभान हो। म छ वर्षको भएँ । मलाई निलो रङ मन पर्छ। म सिफल स्कुलमा पढ्छु । मलाई खेल्न मन पर्छ। मेरो बाबाको नाम शशी हो । मेरी मामुको नाम रजनी हो । मेरो बाको नाम नरेश हो । मेरी आमाको नाम लक्ष्मी हो । म सबैलाई माया गर्छु । मलाई सबैसँग बस्न र खेल्न मन पर्छ ।