Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Aadhya Sipkhan - 36002, Grade I

Posted on: 20 August, 2024

मेरो नाम आध्या सिपखान हो । म एक कक्षामा पढ्छु । म बानेश्वरमा बस्छु । मलाई रातो रङ मन पर्छ। मलाई भात खान मन पर्छ । मेरी आमाको नाम अमृता हो । मेरो बुबाको नाम प्रगति हो ।