Logo

Student Corner

मेरो बुबा

Written by: Kesha Koirala - 35009, Grade II

Posted on: 05 August, 2024

मेरो बुबाको नाम विकासकुमार कोइराला हो । मेरो बुबा यो संसारको सबैभन्दा राम्रो मान्छे हुनुहुन्छ । मेरो बुबाले मलाई धेरै माया गर्नुहुन्छ । म पनि मेरो बुबालाई धेरै माया गर्छु । मेरो बुबाले मेरा सबै खुसीको ख्याल गर्नुहुन्छ । मेरो बुबाले मलाई अनुशासित हुन सिकाउनुहुन्छ। बुबाले मलाई घुमाउन पनि लैजानुहुन्छ। मेरो बुबा अफिसमा काम गर्नुहुन्छ । मेरो बुबालाई धेरै फोटाहरू खिच्न मन लाग्छ । मेरो बुबालाई माछा पनि मन पर्छ। मेरो बुबाले घरको काम पनि सघाउनु हुन्छ ।