Logo

Student Corner

कुकुर

Written by: Reyansh Thapa - 35020, Grade II

Posted on: 01 August, 2024

कुकुर चारखुट्टे जनावर हो । कुकुर घरपालुवा जनावर हो । कुकुरले हाम्रो घरको रक्षा गर्छ । हाम्रो घरमा पनि एउटा कुकुर छ । त्यसको नाम चेस हो । हामी तिहारमा कुकुरको पूजा गर्छौँ । चेस मसँग खेल्छ । चेस एउटा ज्ञानी कुकुर हो । चेसले नयाँ मानिसलाई भुक्छ । चेस हाम्रो घरको सदस्य जस्तै हो ।