Logo

Student Corner

सुकुटे

Written by: Aarogya Ghimire - 34004, Grade III

Posted on: 20 August, 2024

नयाँ ठाउँ घुम्न र मन पर्ने खानेकुरा खान रमाइलो हुन्छ । यसपालिकाे छुट्टीमा हामी सुकुटे गयौँ । नदी किनारमा रहेको सुकुटे मलाई रमाइलो लाग्यो । हामी नदी किनारमा घुम्यौँ । पौडी खेल्यौँ । भलिबल र टेबल टेनिस जस्ता खेलहरू खेल्यौँ । मिठा मिठा खानेकुरा खायौँ र फोटो खिच्यौँ । हामी रिसोर्टमा बसेका थियाैँ । राति बत्तीले गर्दा रिसोर्ट झनै रमाइलो देखियो। मलाई डर लाग्ने भएर हामीले र्‍याप्टिङ गरेनौँ । नदीमा जाँदा हामीले होसियार हुनुपर्छ। नत्र बगाउन सक्छ । अर्को दिन हामी सुकुटेबाट फर्कियौँ ।