The dog is a domestic animal. It is a pet animal also. I like pet dogs. So, I want to keep a pet dog in my house. It has four legs, two eyes, two ears, a mouth, sharp teeth, a nose, a tail, and a strong body. It has a strange power of smell. There are different types of dog-like big, small, fat, thin, etc. It has black, brown, white and so on colors. It eats rice, milk, meat, etc. It guards our house. It says bow-wow. It barks at unknown people. I like the puppy of a dog.
मलाई मन पर्ने चरा को नाम डाँफे हो । डाँफे हाम्रो राष्ट्रिय चरा हो । यो नेपालको सबै राष्ट्रिय निकुञ्जहरूमा पाइन्छ । डाँफे उच्च पहाडी र हिमाली भेगमा बस्न रुचाउँछ । डाँफेले किरा, फट्याङ्ग्रा, बाँसको तामा आदि खान्छ ।
डाँफे सुन्दर चरा हो । डाँफेको रङ राताे, निलो, सेतो, प्याजी र कालो रङ मिसिएको हुन्छ । डाँफेलाई नाैरङ्गी चरा पनि भनिन्छ । मलाई डाँफे एकदमै मन पर्छ ।
There are plenty of fruits, which are available in different shapes, sizes, colors, and tastes. Summer or winter there is always a wide variety of fruits to choose from. Mangoes, papaya, banana, grapes, apple, dragonfruit, watermelon, plums, and soon. Fruits are rich in vitamins. In these varieties of fruits, my favorite fruit is banana. I love to eat bananas every season. It is yellow in color which is liked by both adults and kids. Bananas are one of the most popular fruits. It is one of the oldest tropical fruits known to mankind. There are so many benefits after eating bananas. It is available in every season. I eat bananas every morning with milk and breakfast. We can eat bananas in different ways like in smoothies, cornflakes, cakes, ice cream, and more. I love to eat bananas more than anything. It is a fruit that is loved by one and all for its delectable tastes. I don’t like fruits much but after eating bananas I just can’t stop eating them. So, this is the reason why bananas are my favorite fruit.
म भाटभटेनी बजार घुमेको थिए । भाटभटेनीमा म माथिल्लो तल्लामा लिफ्ट चढेर गएँ । भाटभटेनीमा विभिन्न प्रकारका सामानहरू थिए । मैले भाटभटेनीमा लुगाकपडा, खाना र खेल्ने कुराहरू किनेँ । भाटभटेनीमा मैले चकलेट पनि किनेँ । मैले त्यहाँ मिठा मिठा खानेकुरा खाएँ । भाटभटेनीमा आइसक्रिम पनि बेच्न राखिएको थियो । मैले आइसक्रिम खाएँ । त्यहाँ सामान बाेक्न क्यारियर पनि हुन्छ । भाटभटेनीको सबैभन्दा माथि तल्लामा रेष्टुरेन्टमा पनि थियो । हामीले त्यहाँ गएर खाजा खायौँ । भाटभटेनी सबैभन्दा ठुलो बजार हो । मलाई त्यहाँ घुम्न र सामान किन्न धेरै मन पर्छ ।
On 5th February, Friday after my online class I went to Banepa to my Grandmother's sister's house with my Mother, Grandmother, and my little brother. On my way, I saw different kinds of Vehicles like Bus, Truck. Motorbike, Tampoo, Microvan, Tractor, Army truck, etc. I also saw ambulances and vehicles giving side to the ambulance. I also saw people crossing roads from Overhead bridges. On my way, I also saw a big statue of lord shiva and a beautiful water park. I was very happy to travel to Banepa but I was very sad about traffic jams. The weather was stormy and cloudy. After 1 hour of the happy journey, I reached Banepa safely.
मेरो जन्मदिन असार १० गते थियाे । मेरो जन्मदिनमा मामा, माइजू, अजा, अजी, दाइ, दिदीहरू, भाइ, बहिनी, नानी आदि सबै जना आउनुभयाे । हामीले मिठो खानेकुरा पकाएर खायाैँ र केक काटेर मैले सबैलाई भाग लगाएँ । मेराे जन्मदिनमा हामीले घरमा धेरै खेलहरू पनि खेल्याैँ । मेरा मामा माइजू मिलेर एउटा छोटो र मिठो गीत पनि गाउनुभयो । बहिनीले नृत्य देखाई जुन चाहिँ असाध्यै राम्रो थियो । मैले मेरो जन्मदिनको अवसरमा उपहार पनि पाएँ । मलाई सबैजनाले जन्मदिनको शुभकामना पनि दिनुभयो । म मेरो जन्मदिनमा धेरै खुसी भएँ ।
All the things surrounding us are called the environment. Our environment consists of natural resources like soil, water, air, etc. Plants and animals are also a part of our environment. Environmental Pollution is caused because of our inhuman activities. we should recycle, reduce and reuse our waste materials in order to control pollution. Environmental pollution is the cause of different diseases and viruses that we humans only have to face in our future. To control the pollution we must do things like planting more trees, picking up the trash, not throwing the waste material in water bodies, and utilizing the natural resources properly. To make our environment clean and healthy we should bring change that should start from ourselves.
मेराे घर टोखामा छ । याे घर मेरो हजुरबुबाले किन्नुभएको हो । मेराे घरतिरकाे क्षेत्रलाई ‘विनाज रेसिडेन्सी’काे नामले चिनिन्छ । यहाँकाे गेटमा पालेहरू बस्छन् । मेरो घरबाट मेरो विद्यालय १० कि.मि टाढा छ । मेराे घर साढे तीन तल्लाको छ । भुइँ तल्लामा बैठक कोठा, भान्सा कोठा र शौचालय छन् । पहिलो तल्लामा मेरो कोठा, बाबाको काेठा र हजुरबाको कोठाका साथै शौचालय छ । दोस्रो तल्लामा सुत्ने कोठा, पूजा कोठा, लुगा धुने कोठा र ठूलो छत छ । मलाई मेराे घर धेरै मन पर्छ । मेराे घर उज्यालो र सफा छ । मेरो घरको छतबाट विभिन्न दृश्यहरू देख्न सकिन्छ । त्यो हेर्दा मलाई निकै रमाइलो लाग्छ ।
We should have good manners. Good manners are saying ‘please’, ‘sorry’, ‘thank you’, having table manners, always asking for permission, etc. The b benefits of good manners are everyone will be your friend, everyone will like you, everyone will help you, etc. Bad manners are pushing others, loud burps, not listening to elders, etc. No one will like students who have bad manners.
मेरो परिवार ठुलो र सुखी परिवार हो । मेरो परिवारमा आठ जना सदस्य छौँ । मेराे परिवारमा आमा, बुबा, बुढी हजुरआमा, हजुरबुबा, बाजे, काका, म र बहिनी छौँ । हजुरआमा, हजुरबुबा र काका अमेरिकामा बस्नुहुन्छ । मेराे बुबा वकिल हुनुहुन्छ । मेरी मामु ब्युटिसियन हुनुहुन्छ । म एक कक्षामा पढ्छु । मेरी बहिनी यु.के.जी मा पढ्छिन् । हामी चाबहिलमा बस्छाैँ । मलाई मेरो परिवारमा सबैको धेरै माया लाग्छ ।
Hello Everyone!
I am going to share with you all about my favorite sports.
My favorite sport is football.
We need a football ground to play football.
We need two teams to play this sport.
There should be eleven players on each team.
We need a football, pair of football shoes and socks, a jersey and shorts.
A goalkeeper should wear gloves too.
All the players use their feet to touch and kick the ball.
No one is allowed to touch the ball with their hands except the goalkeeper.
All the players run to get the ball and score by kicking the ball in the opposite goal posts.
I play football with my father and uncle.
Football is also a good exercise for humans.
Playing football makes us healthy and strong.
Football is the most famous game in the world.
Also, this sport is famous in Nepal.
माघे संक्रान्ति माघको १ गते मनाइन्छ । यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । यस पर्वमा घिउ, चाकु, तिलको लड्डु आदि खाइन्छ । यस दिन घिउ, चाकु, तिलको लड्डु आदि दान गरेर विभिन्न मन्दिरहरूमा गएर पूजाआजा पनि गरिन्छ । यस दिन टाउकोमा तेल लगाउने चलन पनि छ । यो पर्व विभिन्न जातजातिहरूले पनि आ-आफ्नै तरिकाले मनाउँछन् । थारु समुदायमा याे चाड विशेष किसिमले मनाइन्छ । उनीहरूले यस पर्वलाई माघी भनेर मनाउने गर्दछन् र यस दिनलाई नयाँ वर्षकाे रूपमा लिन्छन् । तराईमा पनि यस दिनलाई अनिवार्य रूपमा नुहाउनुपर्ने दिन मान्छन् ।