Logo

Student Corner

बजार घुमघाम

Written by: Aarshit Khanal - 2029004, Grade III

Posted on: 11 February, 2021

म भाटभटेनी बजार घुमेको थिए । भाटभटेनीमा म माथिल्लो तल्लामा लिफ्ट चढेर गएँ । भाटभटेनीमा विभिन्न प्रकारका सामानहरू थिए ।  मैले भाटभटेनीमा लुगाकपडा, खाना र खेल्ने कुराहरू किनेँ । भाटभटेनीमा मैले चकलेट पनि किनेँ । मैले त्यहाँ मिठा मिठा खानेकुरा खाएँ । भाटभटेनीमा आइसक्रिम पनि बेच्न राखिएको थियो । मैले आइसक्रिम खाएँ । त्यहाँ सामान बाेक्न क्यारियर पनि हुन्छ । भाटभटेनीको सबैभन्दा माथि तल्लामा रेष्टुरेन्टमा पनि थियो । हामीले त्यहाँ गएर खाजा खायौँ । भाटभटेनी सबैभन्दा ठुलो बजार हो । मलाई त्यहाँ घुम्न र सामान किन्न धेरै मन पर्छ ।