Logo

Student Corner

मेरो परिवार

Written by: Hariom Dahal - 2031009, Grade I

Posted on: 08 February, 2021

मेरो परिवार ठुलो र सुखी परिवार हो । मेरो परिवारमा आठ जना सदस्य छौँ ।  मेराे परिवारमा आमा, बुबा, बुढी  हजुरआमा, हजुरबुबा, बाजे, काका, म र बहिनी छौँ । हजुरआमा, हजुरबुबा र काका अमेरिकामा बस्नुहुन्छ । मेराे बुबा वकिल हुनुहुन्छ । मेरी मामु ब्युटिसियन हुनुहुन्छ । म एक कक्षामा पढ्छु । मेरी बहिनी यु.के.जी मा पढ्छिन् । हामी चाबहिलमा बस्छाैँ । मलाई मेरो परिवारमा  सबैको धेरै माया लाग्छ ।