Logo

Student Corner

सुगा

Written by: Rachit Bhattarai - 31021, Grade III

Posted on: 16 May, 2021

सुगा एक प्रकारको चरा हो । यो हरियो रङको हुन्छ । सुगाको चुच्चो रातो हुन्छ । सुगा आकाशमा उड्छ । सुगालाई हामी घरमा पनि पाल्न सक्छौँ । सुगालाई मानिसहरू पिँजरामा राख्छन् । सुगा मानिसजस्तै बाेल्न सक्छ । मानिसहरूले बोल्न सिकाएपछि मात्र सुगा बोल्छ । सुगाहरू बाठा हुन्छन् । सुगाको जिउमा पखेटा, खुट्टा, आँखा  हुन्छन् । सुगाले चाराे खान्छ । सुगा निकै राम्रो हुन्छ । मलाई सुगा धेरै मन पर्छ ।