Logo

Student Corner

पानी

Written by: Bishrant Sitaula - 32006, Grade II

Posted on: 20 May, 2021

पानी हाम्रो जीवनमा महत्त्वपूर्ण कुरा हो । पानीबिना हामी बाँच्न सक्दैनौँ । पानी पिउनको लागि प्रयोग हुन्छ । पानीले हामी घर सफा गर्छौँ, नुहाउँछाैँ, लुगा धुन्छाैँ । पानी हामी अरु पनि विभिन्न काममा प्रयोग गर्छाैँ । पानीबाट बिजुली निकाल्न सकिन्छ । पानी बोट बिरुवालाई पनि चाहिन्छ । पानी जनावर र चराहरू लाई पनि चाहिन्छ । पानी सबैका लागि चाहिने भएकाले नै पानी हाम्रो हाम्रो जीवन हो ।