Logo

Student Corner

जाडो मौसम

Written by: Aaron k.c - 31004, Grade III

Posted on: 18 May, 2021

जाडो मौसममा चिसो हुने गर्दछ । जाडो मौसम हेमन्त ऋतुमा पर्दछ । जाडो मौसममा हिमाली क्षेत्रमा झन् जाडो हुन्छ । हिमालमा हिउँ पर्दछ । काठमाडौँमा पनि निकै चिसो हुन्छ । मलाई हिउँ खेल्न मन लाग्छ तर चिसो लाग्ला भन्ने डर पनि लाग्छ । हामीले चिसो बाट बच्न न्यानो कपडा लगाउनुपर्छ । तातो खानेकुरा खानुपर्छ । भिटामिन सि पाइने खानेकुरा जस्तै ः सुन्तला, मौसम आदि घाममा बसेर खानुपर्छ । हामीले पानी पनि प्रशस्त पिउनुपर्छ ।