Logo

Student Corner

मेराे घर

Written by: Joyana Thapa - 31010, Grade III

Posted on: 19 May, 2021

मेरो घर राम्रो छ । मेरो घर सफा छ । मेरो घरमा धेरै कोठाहरू छन् । हाम्रो घरमा बाआमा, भाइ र म बस्छौँ । घर नहुँदा हामीलाई गार्‍हाे हुन्छ ।  घरलाई हामीले माया गर्नुपर्छ । घरले पनि हामीलाई  सुरक्षा दिन्छ ।  घर हाम्रो लागि महत्त्वपूर्ण कुरा हो । सबै मानिसलाई घर चाहिन्छ । घर मानिसलाई मात्र नभएर जनावर र चराहरूलाई पनि चाहिन्छ । सबैजना मिलेर घर सफा गर्नु पर्छ ।