बिहानपख जहिले निस्किन्छ एउटा चम्किलो तारा ।
रश्मि दिन्छ त्यसले तातो बनाउँछ संसार नै सारा ।
दिनमा आँखा देख्न सहयोग गर्न तिमी हौ एउटा चिज ।
तिमीमा छैन कुनै भावना न खुसी छ न छ रिस ।।
तिमी हामीलाई बिहान उठाउछौ गर्न लगाउछौ काम ।
हामीलाई आराम दिने तिमी नै जब गर्नुछ विश्राम ।
तिमीले उठायौ यो सानो धर्ती आफ्नो ठुलो शिरमा ।
तिमीले अड्याउछौ संसारै सारा आफ्नो त्यो हातमा ।।
तिमीले गर्दा संसार चल्छ नभए केही हुन्न ।
तिमीले दियौ धर्तीलाई खाना तरकारी र अन्न ।
तिमी हौ सूर्य छौ धेरै तातो पार्छौ हामीलाई न्यानो ।
मौसम बदलिन गर्मीमा ठुलो र जाडोमा सानो ।।
तिमी हौ यो धर्तीको सुन्दरताको एउटा राज ।
मन लाग्यो भने फरक गर्छौ भत्काउछौ संसार ।
तिमीले गर्दा सबैजना बाँच्छन् नाच्छन् र गाउँछन् ।
भएनौ भने सबैलाई पुग्नुपर्ने हुन्छ घाट ।।
अहिलेसम्म धेरैले गरे तिमीलाई प्रयाेग ।
कहिले नछोड हामीलाई बस हाम्रो साथ ।
हामीलाई चाहिएको साधन गयो भने हाम्रो त क होला ।
तिमी गयौ भने धर्ती एउटा पत्थर बन्छ होला ।
I found myself on the street at night when I was very young. As I slept, a person wearing a mask and a black cloth covering their hair and forehead arrived and began to place all the cats in the area into a large box. Terrified by what I saw, I hid under a nearby dustbin. The next day, I set out on my journey and saw some children playing with empty cans and bottles, but I didn't know what to do or where to go, so I returned to my hiding spot.
Suddenly, I heard some commotion and emerged from under the dustbin to find that the children had thrown the cans and bottles into it. A garbage truck arrived and took the dustbin away, but one person picked me up and placed me on a cloth, which I slept on. He then put me in a large box, which scared me since I had witnessed someone doing the same thing with cats. However, the man let me walk and play, and he taught me how to catch mice and fish. Eventually, I ran away when he wasn't home and stumbled upon a farmhouse.
The farmer who lived there fed me and cared for me as the man had. One day, I discovered some cats locked in a cage in the farmer's room. They told me that the farmer used to let them out to catch mice, but after a while, he only freed them when he spotted mice. That night, I saw an open window and went to investigate. The farmer was sleeping, so I opened the cage, and we all fled through the window. We didn't realize that the farmer had seen us, and he became angry and threw axes and stones at us. Fortunately, we managed to escape. A few days later, we learned that the farmer's house was infested with mice that had eaten all the food and destroyed clothing.
We then began to live on the street and survive by stealing food from shops. And so, we continued living on the street, never forgetting the lessons we learned from the people who cared for us along the way.
कसैको ठुलो सपना
कसैको सानो सपना
भन्छ आखा बन्द गरेको सपना
केही फेरी आँखा खोलेको सपना ।
जीवन जिउनलाई सपना चहिन्छ ?
केही सपना देख्नुछ भने जीवनमा ?
प्रश्नको साथ प्रश्न छ मनमा
किन हो किन उत्तर दिन सक्दिनँ ।
एउटा आस र किरणको भरमा
के खुल्ला आँखाले सपना देखुूँ म ?
ठुलो ठुलो सपना लिँदै
सानो आसले अघि बढूँ म ?
सपना पुरा हुन्छ भन्ने साेचमा
जीवनमा सबै सपना पुरा गर्ने छु ।
आफ्नो सपना आफैँले पूरा गर्ने छु ।
खुसी आफू हुँदा हरक सपना पूरा गर्छु ।
Sinking in the sky
Drowning in the sea
Can you see?
Can you feel it?
Amidst the darkness,
A glimmer of light
I know,
Amidst the chaos,
A chance to fight.
Every flicker of light
Requires a battle to ignite
Nothing comes for free
In a world of dues and fees.
For every mistake,
A price we must pay
No room for turning back,
No room for delay.
I am as free as a ray of light,
But shadows loom ahead,
I must fight,
With every breath I'm led.
Fighting is the will,
Fighting is the skill,
It makes me realise
The value of every bit of life.
बुवालाई नहेर भन्नें उनीहरूले मलाई,
बुवाको काखमा हुर्केको त्यो ११ बर्से मलाई,
किन भन्ने प्रश्न उठाउन खोज्दा,
तलाई छुनु हुदैन” भनेर दबाइदिए ।। १।।
त्यो घामको किरण पनि नछिर्ने कोठामा,
७ दिन बाधेर राखियो मलाई,
तर किन भनेर सोध्दा,
फेरि “तलाई पाप लाग्छ” भनेर त्यहीँ छोडिदिए मलाई।। २।।
आफ्नै घरको मन्दिरमा गयो भने,
वा त्यही दिनकै जाने भान्छामा गयो भने,
कि त आफ्नै बुवालाई छोयो भन्ने,
हुँदैन भनी हत्कडी लगाइदिए मलाई
के म पापिनी हाे र ?
पाप मैले के गरेको छु र,
मलाई पापिनी ठान्ने ?
काम मैले के नै त्यस्ताे नराम्रो गरेको छु र,
मैले छोको पानी अशुद्ध हुने हाे र ?
कि विष मिसिने हाे ।
यो जीवन दिने रक्तलाई फोहोर नभन,
यही रगतले गर्दा ,
अहिले म छु र तिमी छौ,
केवल त पुरै संसार छ ।
मलाई पापी भनेर एक्लै नथुन,
म अछुत भएकी हैन,
केवल एउटा जन्म दिन सक्ने नारी भएकी छु,
त्यसैले, हामीलाई पापी नभन ।
म थाकेँ अब मबिना जाऊ।
मेरो लागि फर्केर कहिल्यै नआऊ।
म जान सक्दिन मलाई भाग्न आउँदैन।
तिमी जति लायक कहिल्यै हुन सक्दिनँ ।
एक जना कम भने अर्को त थपिन्छ।
मेरो लागि कुर्याै भने कहिले जान सकिन्न।
म त धेरै थाके म अघाडि अब बढ्दिन।
गाह्राै रहेछ हेर यहाँ आउन अब छोडिन्न।
अघाडि बढ्न खोज्दा बाटो कठिन छ र ?
मलाई थाहा थिएन मलाइ लाग्दछ यति डर।
मेरा आमाबुवाले मलाई ठुलो पार्नु भो ठुलो पढाइ।
अब मलाई जानु पर्ने छ उहाँलाई एक्लेै बनाई ।
चिन्ता नलिनु मेरो आमाबुवा पार्ने छु हजुरलाई गर्व।
नेपालको झन्डा लहराउँदै आउने छु म पनि घर।
थाकेर बस्नुभन्दा त अब अघाडि पनि बढ्छु ।
त्योभन्दा अघाडि अब म यो कविता समाप्त गर्छु ।
The starry wind is like gold in the summer night
The cool breeze is pleasant and will touch my heart
Cool air will blow away the water
Dances, the wind plays, the water sounds fun
The wind moves without stopping but does not stop anyone
The wind is cold, but the wind is pleasant
Its six powers are fast and the speed is cloudy
Clouds fly and bring shadows to different places
Because of wind, life moves, wind is support
The power of the wind, the speed is fast, to spread the wind
The wind brings me flying, it's in my imagination
The leaves fall, they fly, it's fun
It looks beautiful, it's fun, watching this scene
The trees dance and the pigeons fly with the wind
It's fun, it's fun, watching this scene
Cloudy shadows, it's fun, on a summer night,
The clouds cover it, which is full, in the middle of the night
The breeze, I think, is very pleasant
Juneli night, the mood comes, the wind moves
The cool air, the June night, it's all right
सूर्यको चर्काे घाम छ आकाशमा दिनभरि,
जता हेर्याे त्यतै प्रकृति छ वरिपरि।
छन् प्रकृतिका नमुना जता हेरे त्यतै,
खोज्नमात्र बाकी छन् सम्पदा जता हेरे त्यतै।
प्रकृतिको विशामल शक्ति कल्पना गर्न सकिदैन,
प्रकृतिको हरेक अवस्थालाई सामना गर्न सकिदैन।
प्रकृतिले जीवन दिन्छ हरेक जीवलाई भगवानभन्दा कम छैन ।
भगवान सर्वशक्तिमान होला तर भगवानको प्रकृतिसँग तुलना छैन ।
प्रकृतिले नै ल्याउँछ भूकम्प प्रकृतिले नै ल्याउँछ सुनामी ,
कहिले घाम त कहिले पानी थाहा हुदैन प्रकृतिकाे बानी ।
कहिले चिसो त कहिले गर्मी थाहा हुँदैन प्रकृतिकाे बानी,
सूर्य नउदाई हुँदैन कहिले पनि बिहानी ।
आइतबारदेखि शुक्रबारसम्म कार्यालय जाने कामले गर्दा आमा बुबालाई प्रायः धमाधम नै हुन्छ । त्यही भएर हाेला आमा बुबा पनि शनिबार प्रायः ढिलाे नै उठ्नु हुन्छ र मलाई पनि आराम गराेस् भनेर हाेला सायद कहिल्यै बिहान उठाउन आउनुहुन्न तर एक दिनकाे कुरा हाे शनिबार बिहानै आमा झट्पट उठ्नुभयाे र हामीलाई पनि उठाउँदै भन्नुभयाे कि “हेर न आज किन हाे पल्लाघरमा रूवाबासी छ, बिहानी पखबाट नै काकी राेइरहेकाे सुन्याछु,” “लाै न के भयाे, न त काकालाई सन्चाे भएन कि केटाकेटीलाई के भयाे ? लाै न सानेकाे बुबा जानुन के भएकाे हाे साेधेर आउनु।”
आमाकाे हतास व्यवहार र हल्ला खल्लाले म नि ब्युउझिएँ र आमाकाे काेठातिर लागे । त्यहाँ आमाकाे मलिन अनुहार देखेर म पनि के भएछ भनेर आत्तिदै बुबालाई काकीकाे घरमा जान आग्रह गरेँ ।
बुबा हाम्राे अनुराेधलाई मान्दै काकीकाे घरतिर लाग्नुभयाे र केही समयपछि आमालाई फाेन गर्नुभयाे र भन्नुभयाे ‘सानी हराइछ, सबैतिर खाेज्दा नि पत्ताे नभए पछि पुलिसमा खबर गरेकाे छ रे त्यही भएर काकी रूनु भएकाे रहेछ, तिमी पनि आऊ न यतै र काकीलाइ सम्झाऊ।” बुबाकाे यस्ताे कुराले मलाई सारै नरमाइलाे लाग्याे र डर पनि लाग्याे । हिजाे मसँगै विद्यालयबाट आएकी सानी आज कसरी हराई हाेला । अँध्याराे भनेपछि असाध्यै डराउने सानी कसरी रातिमा हराउँन सक्छे ? मलाई साह्रै अचम्म र काैतुहलता जाग्याे र उसका पहिलेका आनीबानी साथी सङ्गतका बारेमा साेच्न थालेँ । ऊ विद्यालयमा पनि असल, ज्ञानी, लगनशील, मेहनती, अनुशासित विद्यार्थीमा पर्ने गर्थी । उसकाे काेहीसँग नराम्राे सम्बन्ध भएकाे पनि अहिलेसम्म थाहा छैन । काकीले भन्नुहुन्थ्याे कि ऊ सधैँ जँहा जानु परे पनि घरका मान्छेलाई भनेर मात्र जान्थी तर आज एक्कासि कसरी यस्ताे भयाे ?
११ पूरा पुगेर १२ वर्ष लागेकी सानी एक्कासि घरबाट हराउँदा घरपरिवार र गाँउलेलाई कतै ऊ अपहरणमा त परिन ? अहिले मानब बेचबिखनकाे यस्ताे धेरै घटना घटेकाे छ भनेर पनि शङ्का हुन थाल्याे । उसका आफन्त, नरनाता, साथीभाइ कसैकाे घरमा पनि सानी नभेटिए पछि सबैकाे मन आत्तिनु स्वभाविक पनि हाे तर म भने ऊ कसरी हराउन सक्छे भन्ने प्रश्नमा नै अल्झिरहेँ । मैले त्यस्ताे समयमा अरू केही साेच्न पनि सकिन । म काेठामा एक्लै टाेलाई रहेकाे देखेर दिदीले मलाई बाेलाउँदै भन्नुभयाे, बाबु के भयाे ? किन त्यसरी एकाेहाेराे टाेलाएकाे ? दिदीकाे आवाजले म झस्किएँ र सानी हराएकाे कुराले चिन्ता लागेकाे बताए । दिदीले चिन्ता नगर, सबैतिर खबर गरेकाे छ, पुलिसलाई पनि भनेकाे छ रे, काका र बुबाले वडा अध्यक्षलाई पनि खबर गर्नुभयाे रे । चिन्ता नगर, भेटिएली नि , कता पाे गएकी हाेला र, खाेजी गरेपछि पत्ता लागिहाल्छ नि ।
दिदीका कुराले केही मनमा सान्त्वना मिलेजस्ताे भए पनि मेराे मनमा बेचैन चाहिँ भइरह्याे । मैले उसँगै विद्यालय गएका क्षण सम्झिएँ, उसकाे मिठाे बाेली सम्झिएँ, विद्यालयमा खेलेकाे, पढेकाे सम्झिएँ । विद्यालयमा पढेकाे कुरा सम्झिँदै गर्दा मैले स्वास्थ्य विषयमा पढेकाे महिनावारीकाे कुरा सम्झिएँ र सरले भन्नुभएकाे थियाे किशाेरी अवस्था केटीहरूमा महिनावारी हुन्छ, यस्ताे समयमा उनीहरूमा चिट्चिडावट हुन्छ, चिन्ता हुन्छ । त्यही भएर यस्ताे समयकाे ख्याल गरी महिनावारी भएकाहरूलाई साथ दिने, सँगै बस्ने, शारीरिक परिवर्तनका बारेमा जानकारी दिनु पर्ने हुन्छ तर हाम्राे सामाजिक र सांस्कृतिक परम्परामा महिनावारी भएकाे बेलामा केटीहरूलाई घरबाट टाढा राख्ने चलन छ, अझ घरका पुरूष सदस्यकाे अगाडि आउनै हुन्न, उदाउँदाे सूर्य हेर्न हुन्न भनेर घरबाट टाढा वा घरमै बन्द काेठामा राख्ने गरिन्छ । याे कुराले मलाई मनमा एक्कासि शङ्का लाग्याे कि कतै सानी पनि महिनावारी भएर कतै लुक्न त गइन ? म काेठाबाट झट्पट उठेँ र दिदी दिदी भन्दै दिदी भएकाे ठाँउतिर गएँ । म आत्तिएकाे देखेर दिदी पनि आत्तिनुभयाे र भन्नुभयाे “के भाे तलाईँ किन यसरी आत्तिएकाे ? सानीकाे पिर लाग्याे हाे ? न आत्तिनु सानी पक्कै भेटिन्छे । उसलाई खाेज्न गाउँले सबै गइसके, पुलिसहरूले पनि खाेजी गर्न थालिसके रे ।
दिदीका कुरालाई काट्दै मैले भने दिदी कतै सानी महिनावारी त भइन ? मेराे यस्ताे प्रश्नले दिदी स्तव्ध र आश्चर्य हुनुभयाे र के भन्छ याे भन्दै ठुलाे स्वरमा मलाई गाली गर्नु भयाे तर मैले दिदीलाई भने हैन दिदी साच्चै भनेकाे कतै सानी महिनावारी भएर कतै नदेख्ने ठाँउमा त लुकेकी छैन ? नत्र एक्कासि कसरी हराउँछे भन्नु त ? मेराे याे कुराले
दिदी नि साेच्न बाध्य हुनुभयाे र सायद उँहालाई मेराे तर्क पनि ठिक लाग्याे हाेला सायद अनि खै के साेच्नुभयाे र मेराे काेठाबाट निस्कनुभयाे । मलाई भने मेराे कुरामा कतै हाे कि भन्ने परिरह्याे र उसकाे घरकाे वरिवरि सम्झिएँ । सानीकाे घरमा आमाले आफ्नाे लागि खर्च गर्न र काकालाई घरकाे खर्चमा सघाउ पुग्छ भनेर बाख्रा पाल्नुभएकाे सम्झिएँ र त्याे बाख्राकाे खाेर नि सम्झिएँ । हामीलाई सामाजिक शिक्षा पढाउँदा उमा शिक्षिकाले सामाजिक कुरीतिमा महिनावारी र छाउपडी प्रथाकाे बारेमा भन्नुभएकाे कुरा सम्झिएँ अनि सानीकाे उमेर नि सम्झिएँ । उसकाे शरीरमा भएका परिवर्तनका सङ्केतहरू सम्झिएँ र मलाई त्याे बाख्राकाे खाेरमा गएर सानीलाई खाेज्न मन लाग्याे । यतिञ्जेलसम्म सिरकभित्र नै बसेकाे म हत्तनपत्त उठेँ र दिदीलाई खाेज्दै दिदीकाे काेठातिर लागेँ । दिदी नि काेठामा झाेक्राइरहेकाे देखेँ । मैले दिदीलाई अघि भनेकाे कुरा फेरि दाेहाेरर्याएर सानीलाई एक पटक बाख्राकाे खाेरमा खाेज्न अनुराेध गरेँ । दिदीले मलाई पत्याउनुभएन तर पनि मेराे अनुराेध र जिद्दीका अगाडि दिदीकाे केही चलेन । हामी दिदीभाइ सानीकाे घरतिर लाग्याैँ । सानीका घरमा आफन्त छरछिमेकी सबै भेला भएका रहेछन् । काकी राेइरहनुभएकाे थियाे । अरूहरू काकीलाइ सम्झाउँदै थिए तर दिदी र मैले त्यतातिर ध्यानै नदिएर घर पछाडिकाे बाख्राकाे खाेरतिर लाग्याैँ । बाख्रा खाेर अध्याँराे भएकाले मैले दिदीलाई भने, “माेबाइलकाे बत्ति बाल्नुहाेस् न दिदी।” दिदीले पनि त्यसै गर्नुभयाे । हामीले बाख्राकाे खाेरकाे सबैतिर सानीलाइ खाेज्याैँ नभन्दै सानी अँध्याराे कुनामा बुढी बाख्राकाे अडेस लाएर राेएर बसिरहेकी रहिछे । उसले हामीलाई देखी र आत्तिदै आएर दिदीलाई अँगालाे हाली । उसकाे कपडाहरू बाख्राकाे खाेरकाे बल्कुडा र रगतले लत्पतिएका थिए । उसकाे अवस्था देखेर हामीलाई ऊ महिनावारी भएकाे हाे भन्ने कुरा अन्दाज गर्न गाह्राे भएन तर सानीलाई जस्ताे अवस्थामा भए पनि भेटेर हामी दिदी भाइ दङ्ग पर्याैँ र मैले चिच्याउदै भने, “काकी सानी भेटिइ । यी हेर्नु त सानी यँहा छे । छिटाे आउनु ।” म कराएकाे सुनेर काकी र आफन्तहरू हामी भएकाे ठाउँमा आउनुभयाे । सानी जाडाेले कठ्याग्रेकी थिई अझ पहिलाे महिनावारीका कारण ऊ डराएकी पनि थिई । काकी अत्तालिदै आएर सानीलाई अङ्गालाे हाल्नुभयाे र बेस्सरी रूनुभयाे । दिदीले सबै कुरा सबैलाई बताउनु भयाे । सबै जना खुसी हुँदै मलाई धन्यवाद दिनुभयाे । धरैले यत्राे सानाे उमेरमा पनि कस्ताे बुद्धि लगाएकाे भनेर आश्चर्य पनि मान्नुभयाे । दिदीले सानीलाई काकीकाे जिम्मा लगाएर काका र बुबालाइ खबर गर्नुभयाे । सानीकाे म साथी भए पनि नाताले दाइ पर्ने भएकाले त्यस्ताे बेलामा दाजुभाइलाई हेर्नु र भेट्नुहुँदैन भन्दै मलाई दिदीले आफ्नाे घर लानुभयाे तर सानीलाई भेट्न सफल भएकाेमा म असाध्यै खुसी हुँदै घर आएँ ।
तिमीजस्तो साथी कहाँ पाउन सक्छु र,
जसले हरकदम साथ दिन सक्छ,
जसले निराश हॅंदा खुशी पार्न सक्छ,
जसले हरेक कुरा मसॅंग बाड्न सक्छ,
रगतको नाता नभएता पनि माया दिन सक्छ,
रिसाएको बेला फकाउन सक्छ,
हारेको बेला हौसला दिन सक्छ,
साथी शब्द आफैँमा प्रेमिल बन्न सक्छ,
साथीले मेरो जीवन प्रेमले भरिदिन सक्छ,
मुहारमा सधैँ मुस्कान दिन सक्छ,
काँधमा काँध मिलाई अघि बढ्न सक्छ,
आवश्यकता परेको बेला सहयोग पुऱ्याउन सक्छ,
साथी तिमी जीवनको उपहार बन्न सक्छाै
रमाइला पलहरू एक-अर्कासॅंग बिताउन सक्छाै,
बिर्सनै नसक्ने सम्झनाहरूसॅंगै बटुल्न सक्छ,
जीवनका सबै पीडाहरू सुनिदिन सक्छ,
साथी तिमी आशाको किरण बन्न सक्छाै,
तिमी मेरो एक्लोपना मेटाउने औषधि बन्न सक्छाै,
साथी तिम्रो मित्रता कहाँबाट किन्न सक्छ,
साथी तिम्रो र मेरो मित्रता सुनभन्दा बहुमुल्य बन्न सक्छ ।
After hearing this word, the first thing that comes to mind is being alone, being introverted, having anxiety, etc. Well, this particular word has two meanings. The first is that people often think that loneliness is being introverted and having zero contact with people in life. However, the other meaning is positive: choosing to have a life without much contact with people around. It is the people’s choice whether to have contact with other people or less contact with them.
People can be introverted or be affected by social anxiety, causing them to stay far away from people. However, even those people are not alone because they too have one or two people or friends they are really close with and do not feel uncomfortable or introverted talking to. Those people can never be considered lonely as they have the "One Person" in their lives they could talk to, share things with, show different behaviour which they could not show to other people because of different conditions, or even relate to.
Even if these people feel lonely, it is not because of other people; it is because of themselves or society. Since, if we share or hang out with different people, either rumours get spread about us or we get talked badly about. Or, it is because we are not able to express ourselves to other people in any form. Physically, mentally, emotionally, socially, etc.
By embracing the complexity of loneliness and realising its potential to catalyse personal growth, we can learn to approach this challenging emotion with greater understanding and compassion.
It was the redness painted on the walls of the castle,
Where the princess was trapped behind bars.
The stables were being destroyed,
And the fire spread quickly.
It burned like my heart once did,
The ashes eventually turning to dust.
It disappeared into nothingness,
And soon it was completely gone.
A numb little bug hung on a rope,
Amid broken glass and blood.
No feelings remained, no love to be found.
There was no mercy, as the bug was already numb.
Night arrived as soon as it could,
But even the moon didn't appear as it should.
Light was scared in the dark, the wind passed by,
But there was no sign of the moon's arc.
Yet no one really cared, as numb as they were.
Who wouldn't want to be as free as a dove?
A knife through my heart doesn't cause pain,
Nor do words affect me anymore.
The numb little bug still hangs on a rope,
Tied to the neck with no hope.