Logo

Student Corner

सपना

Written by: Aaradhya Prasai - 28001, Grade VII

Posted on: 15 March, 2023

कसैको ठुलो सपना 

कसैको सानो सपना 

भन्छ आखा बन्द गरेको सपना 

केही फेरी आँखा खोलेको सपना ।


 

जीवन जिउनलाई सपना चहिन्छ ?

केही सपना देख्नुछ भने जीवनमा ? 

प्रश्नको साथ प्रश्न छ मनमा 

किन हो किन उत्तर दिन सक्दिनँ । 


 

एउटा आस र किरणको भरमा

के खुल्ला आँखाले सपना देखुूँ म ? 

ठुलो ठुलो सपना लिँदै

सानो आसले अघि बढूँ म ? 


 

सपना पुरा हुन्छ भन्ने साेचमा 

जीवनमा सबै सपना पुरा गर्ने छु । 

आफ्नो सपना आफैँले पूरा गर्ने छु । 

खुसी आफू हुँदा हरक सपना पूरा गर्छु ।