Written by: Aadar Timalsina - 29046, Grade VI
Posted on: 14 March, 2023
म थाकेँ अब मबिना जाऊ।
मेरो लागि फर्केर कहिल्यै नआऊ।
म जान सक्दिन मलाई भाग्न आउँदैन।
तिमी जति लायक कहिल्यै हुन सक्दिनँ ।
एक जना कम भने अर्को त थपिन्छ।
मेरो लागि कुर्याै भने कहिले जान सकिन्न।
म त धेरै थाके म अघाडि अब बढ्दिन।
गाह्राै रहेछ हेर यहाँ आउन अब छोडिन्न।
अघाडि बढ्न खोज्दा बाटो कठिन छ र ?
मलाई थाहा थिएन मलाइ लाग्दछ यति डर।
मेरा आमाबुवाले मलाई ठुलो पार्नु भो ठुलो पढाइ।
अब मलाई जानु पर्ने छ उहाँलाई एक्लेै बनाई ।
चिन्ता नलिनु मेरो आमाबुवा पार्ने छु हजुरलाई गर्व।
नेपालको झन्डा लहराउँदै आउने छु म पनि घर।
थाकेर बस्नुभन्दा त अब अघाडि पनि बढ्छु ।
त्योभन्दा अघाडि अब म यो कविता समाप्त गर्छु ।