Logo

Student Corner

Articles

Online classes and its challenges
- Aavash Malla - 2025001, Grade ... 13 December, 2020

The year 2020 has been a rough year for everyone, especially for children because of coronavirus (Covid 19). Students are all locked at their homes due to lockdown and cannot go to schools to study. In school, learning has stopped.  So students are studying online classes from their homes. As I am a student myself, I have been doing the same.

In online classes, we don't have to take many classes as we used to in school. Online classes have some good purpose but it is very challenging as well.  We have to stay hours in front of our devices which can harm our eyes and there can be a lot more technical challenges as well. We take online classes because we want to learn new things but sometimes we have problems taking online classes, for instance, our devices might not be working, sometimes there is a network problem and sometimes there could be a power cut. Teachers sometimes have a hard time understanding our issues.

Hence, online classes have always been challenging one. Everyone has faced these problems when they learn online. To tackle it, if any problems occur we first inform the teachers and if somehow we are unable to contact our teachers, we inform our friends; the problems so that they can inform the concerned teachers. We have been taking online classes because of coronavirus as we cannot go to school and taking online classes is in a way good because we are gaining knowledge of staying in our homes. Also, it has taught us to become an independent learner.


Read More
रोआल्ड डाहलको जीवनी
- Saish Pudasaini - 2024016, Gr ... 13 December, 2020

रोआल्ड डाहल एक जासुस, एक ऐस लडाँकु पाइलट, चक्लेट इतिहासकार र एक चिकित्सा आविष्कारक थिए । उनी चार्ली र चक्लेट कारखाना, माटिल्डा, द बिएफजी र मौलिक, सदाबहार, र प्यारा बच्चाहरूका किताबहरूको खजाना पनि थिए । उनी विश्वका नम्बर १ कथाकारका लागि रहेका छन् उनी सेप्टेम्बरको १९१६ मा जन्मेका हुन् । 
डाहलको जन्म वेल्समा नर्वेली आप्रवासी अभिभावकहरूमा भएको थियो । उनले दोस्रो विश्वयुद्धको क्रममा शाही वायुसेनामा सेवा गरे। उनी एक लडाँकु बने, उनले  जित हासिल गरे,  त्यसपछि एक खुफिया अधिकारी, अभिनय शाखाका कमाण्डरको ओहदामा पुगे। उनी १९४० को दशकमा लेखक, बच्चाहरू र वयस्कहरूको लागि कार्यको साथ लेखकको रूपमा ख्याति कमाए र उनी विश्वको सबैभन्दा बढी बिक्री हुने लेखकहरूमध्ये एक भए।
उनलाई २० औँ शताब्दीका बच्चाहरूका लागि सबैभन्दा ठूला कथाकार" मध्ये एक मानिन्छ ।साहित्यमा योगदान पुर्‍याउनका लागि उनका पुरस्कारहरूमा १९९८ संसारलाई लाइफ अचिवमेन्टका लागि विश्व काल्पनिक पुरस्कार र १०९० मा ब्रिटिश पुस्तक पुरस्कार, 'चिल्ड्रेन राइट अफ द इयर' समावेश छ । २००८ मा, टाइम्सले डाहललाई १६औँ स्थानमा राख्यो " 
 डाहलका छोटा कथाहरू उनीहरूका अप्रत्याशित अन्तहरूको लागि परिचित छन् र उनका बच्चाहरूका पुस्तकहरू उनीहरूको असन्ताेषजनक, मकब्रे, प्रायः अँध्यारो हास्य मूडको लागि, बाल पात्रहरूको खलनायक वयस्क  अादि प्रमुख  छन् । रोल्ड डाहलको  निधन नोभेम्बर १९९० मा भयाे । उनी मरेर गए पनि उनका कार्यहरू सदा जीवित नै रहनेछन् ।


Read More
अविस्मरणीय यात्रा
- Sunabi Pokharel - 2024024, Gr ... 10 December, 2020

म मेरो बाबा र आमाका साथमा २०७६ साल बैशाख ३ गते पोखरा, पाल्पा, लुम्बिनी र चितवनको यात्रामा निस्किएँ । हाम्राे साथमा अन्य १० जना परिवारका सदस्यहरू पनि हुनुहुन्थ्यो । बिहान ७ः०० बजे हामी आफ्नो निजी निवास भक्तपुरबाट पोखरातर्फ लाग्यौँ । मैलै आफूसँग एउटा कलम, कापी र केही अध्ययन गर्ने पुस्तकहरू बोकेकी थिएँ । कापीमा मैले नौला र आफू गएका स्थानहरूको नाम टिप्न थालेँ । हामीले ग्वार्कोमा पुगेपछि एउटा पसलमा विभिन्न खानेकुराहरू किन्यौँ र बिहानको ८ः३० बजे कलङ्कीबाट थानकोट हुँदै ओरालो लाग्याैँ । घुमाउरो बाटो, चिल्लो सडक र हरियाली वातावरणसँग रमाउँदै हामी करिब ११ः०० बजे मलेखु पुगी त्यहाँ माछालगायतका मिठा परिकार सहित खाजा खाई करिब ११ः४५ मा पुनः ‍‍आफ्नो निरन्तर यात्रातर्फ अघि बढिरह्यौ ।

 मैले बाटोमा हिँड्दा सुन्ने गीतहरू एउटा पेन ड्राइभमा सुरक्षित गरेकी थिएँ । यात्राको दौरानमा तिनै गीतहरू सुन्दै र विभिन्न समयमा गीतको अन्ताक्षरी खेल्दै हामी १ः०० बजे मुङ्लिङ पुगी आफूलाई मनपर्ने खानाहरू खायाैँ । त्यहाँबाट हामी बिस्तारै पोखरातर्फ लाग्याैँ । हामी खैरेनीटार, मर्स्याङ्दीकाे जलविद्युत परियाेजना र तनहुस्थित घाँसीकुवा हुँदै करिब ४ः३० बजे पोखरा पुग्यौँ । पोखरामा पुग्दा ठूलो पानी परिरहेकाले फेवाताल र लेक साइड गएर रातको रमाइलो हेर्ने हाम्रो चाहना पूरा भएन  तर भोलिपल्ट बिहान ६ः३० बजे हामी पोखराको फेवाताल पुग्याैँ । फेवातालमा जलविहार गरी बिचमा रहेको ताल बाराही मन्दिर जान हामीले ३ वटा डुङ्गा भाडामा लिई फेवातालभन्दा पारीको हरियाली जङ्गलछेऊ पुग्याैँ र  ताल बाराही मन्दिरको दर्शन गर्‍याैँ । त्यहाँबाट हामी करिब ९ः०० बजे पाताले छाँगो र हामी फेवाताल माथि रहेको शान्ति स्तुपातर्फ अघि बढ्याैँ । 

 

शान्ति स्तुपा पुग्न गाडीबाट ओर्लिएपछि झण्डै आधा घण्टाको उकालै उकालोको पैदल यात्रा गर्नुपर्दो रहेछ । पसिनै पसिना भई हामी रमणीय शान्ति स्तुपा पुग्यौँ । त्यहाँ पुगेपछि बिस्तारै बोल्नुपर्ने रहेछ । हाम्रो ठुलो समूह भएकोले कुनै बेला अलि धेरै बोल्दा त्यहाँका सुरक्षाकर्मीले हामीलाई बिस्तारै बोल्न सुझाएका थिए । त्यहाँबाट हामीले पोखरालाई राम्ररी अवलोकन गर्‍याैँ र  छोरेपाटन स्थित अन्तराष्ट्रिय हिमालयन सङ्ग्रहालयकाे अवलोकन गर्‍याैँ । हामी पूनः होटलमा आई आराम गर्‍याैँ । रातको समयमा हामीले लेकसाइडको रमाइलो समेत हेर्न भुलेनौँ । भोलिपल्ट बिहानै हामी डा.के.आई.सिङ पुल गई सेती नदिको गहिराई र अनौठोपनालाई अवलोकन गर्‍याैँ । त्यहाँ नजिकै रहेको महेन्द्र गुफा र चमेरे गुफाको समेत यात्रा सकेर हामी पोखरा विमानस्थलको बाटो हुँदै पाल्पातर्फ यात्राका लागि  अघि बढ्याैँ । पाल्पा, लुम्बिनी र चितवनमा थप ३ दिन व्यतित गरी यात्रा गरिएका रमणीय स्थान र अनुभवहरूको आदान प्रदान गर्दै २०७६ वैशाख ८ गते हामी आफ्नो घर आइपुग्याैँ । ती रमणीय दिनहरू अझै पनि मेरो मानस्पटलमा ताजै छन् ।


Read More
SMALL ACT OF KINDNESS CAN CHANGE THE WORLD !
- Kristina Rai - 2026009, Grade ... 09 December, 2020

Well, you can have a lot of money, but still live a poor life and you can have no money at all, and live a really rich life. That is because what makes a person rich, isn't how much they have, it is how much they give. Now, a lot of people hesitate to give because they can't really find the difference but never forget when it comes to helping others, the size of your audience doesn't matter, when it comes to kindness, the size of your wallet doesn't matter. This is because when it comes to giving, the size of your heart is the only thing that matters. Everyone comes to this world bringing  nothing and leaves taking nothing. It is  what we do in between that makes all the difference.

Never forget, "You make a living by what you get but you make a life by what you give." The most regretful thing in life is failing to do any act of kindness. Kindness is not just helping the poor for just showing off. It isn't called kindness. It is done from inside the heart, with feelings, emotions and understanding the problems. Nowadays, the world is very much ahead than in the past centuries. Science and technology and everything has changed. People have changed too. We hear so much news that people are making the world a better place. And we, together can bring all the little kindness together from all of us. It starts from one person promising to be kind. Kindness is just a small act; it does not need a movie theater or a performing stage. It is a true emotion that tells how good you are. In fact, now we read in books, magazines or newspapers that if you perform just one random act of kindness, it will not only reduce your stress or depression it will make you and the person you showed kindness to healthier and happier. 

Everyone must understand that showing kindness is from inside and not from face. If you want to change yourself from now, then act now. We should be kind and always be happy and make people happy if we are changing this world. So the small act of kindness can change you and other people's lives. Hence, be kind. 


Read More
Literary journal of Matilda
- Sugyani Subedi - 2025019, Gra ... 03 December, 2020

Hello! I am Matilda and my full name is Matilda Wormwood. I am Six and a half years old. My passion is to read many books. But my father and mother don't want me to read books. I have a brother also. My brother's name is Michael. My father is a businessman as a second hand car dealer and he wants his son to be like him. My parents only value things like money. They want me to watch tv like them. But I want to read books so when my mom, dad and brother go outside I always go to the library and read children books and by the time my family comes back home, I always take some books home from the library. I read books at my home and in the library and one day I finished reading all the children's books in the library so from that time onwards, I started to read many older children books and felt amazing reading those! I could read many books from the time I was 3 years old. My parents are not honest and well educated people and several times I have played little tricks on my dad like replacing my father's shampoo with hair dye and making my family believe that there is a ghost in our house. After joining the school, I met a teacher named Miss Honey. Miss Honey thought I should be kept in middle school and talked about it to the Principal Miss Trunchbull. My parents don't want to see me go to a higher class. Miss Trunchbull bought a car from my father's second hand car shop which soon troubled her. I made a few friends at school like Lavender and Hortensia. Hortensia told us a lot about Miss Trunchbull. Miss Trunchbull is a terrible headmaster. She loves bullying children and even throwing them like a shot put! Overtime, I discovered the power of my mind; telekinesis. Miss Honey invited me to her house for tea and I have decided to use my power to give justice to Miss Honey from Miss Trunchbull who happens to be her aunt!


Read More
यसपालिकाे दसैँ
- Suprabh Acharya - 2026022, Gr ... 03 December, 2020

(सुप्रभ र रमेश मिल्ने साथी हुन् । उनीहरू काेराेना कहरकाे बिचमा आएकाे दसैँकाे विषयमा कुराकानी गर्दै छन् ।)

रमेशः सुप्रभ सन्चै छाैँ । के छ तिम्राे नयाँ ताजा खबर ?
सुप्रभः  ठिकै छ । अनि तिम्राे के छ हालखबर ?  सुनाउन ।
रमेश: मेराे ठिकै छ ।  सुप्रभ, तिम्रो दसैँ कस्तो भयो नि ? मेरो त धेरै रमाइलो भएको थियो।

सुप्रभ: मेरो त त्यस्तो रमाइलो भएन यो पटकको दसैँ।

रमेश: किन नि, कोरोनाले ?

सुप्रभ: होइन, मेरो मम्मी अलि बिरामी पनि हुनुभयो। त्यहाँमाथि  हाम्रो घरको आफन्त स्वर्गबास भएकाले घरमा टीका लगाउन भएन। त्यही भएर नि । 

रमेश: ओहो! कस्तो दुःखको कुरा । घरमा नभए पनि मामाघर त गयौ होला नि ?

सुप्रभ: अँ, मामाघर त गएँ तर मामाघरमा पनि टीका थिएन । तै पनि सबै जना भएर रमाइलो भने गरियो।  

रमेश: ए, के गरेर रमाइलो गर्‍याै त? 

सुप्रभ: मामाघरमा खसी काट्यौँ, सबै भेला भयौँ, थरिथरिका परिकार खायौँ। मलाई त खसीको मासुको कबाफ कस्तो मनपर्‍याे । मैले मेरा दिदी, दाजुहरू र भाइसँग मिलेर चङ्गा नि उडाएँ। तिमी नि सुनाउन दसैँमा  के के गरेर रमाइलाे भयाे ? 

रमेश: यो दसैँमा म मेरो मामाघर गएँ। मेरो मामाघर धनगढी हो। म पहिलो पटक हवाइजहाज चढेर गएको नि मामाघर। बाटोमा हिमाल, पहाड, फाँट, खेत देख्दा कस्तो रमाइलो भयो। बेलाबेलामा हवाइजहाजले हल्लाउदा चाहिं मन नै सिरिङ्ग भयो। धनगढी पुगेपछि मामा लिन आउनुभयो। मामाको गाडीमा चढेर मामाघर जाँदा बाटामा खेतभरि धान पाकेको देखेर मन नै रमायो। अनि नि तराईतिर त चौरमा कति धेरै लिङ्गे पिङ्ग पनि हुँदा रहेछन्। यस्ता कुरा त मैले सहरमा देखेकै थिइनँ।   

सुप्रभ: ए, अनि कोरोनाको महामारीमा पनि तिमी गाउँ गयौ ? कोरोना सर्ने डर भएन त ?

रमेश: डर त भयो तर हामी यहाँ घरमा पनि सुरक्षित बसेका थियौँ । हवाइजहाजमा पनि सावधानीपूर्वक चढाउँदो रहेछ। सबैलाई मास्क, स्यानिटाइजर, फेस सिल अनिवार्य गर्दो रहेछ। हामीले पनि साथमा स्यानिटाइजर बोकेका थियौँ र बेलाबेलामा लगायौँ। घर पुग्ने बित्तिकै सरसफाई गर्‍याैँ  र नुहाएर सफा लुगा लगायाैँ । एक दुई दिनसम्म सामाजिक दूरी कायम गरेर घरका अरू सदस्यसँग भिडभाड नगरी  बस्याैँ । त्यसैले हाेला हामी कसैलाई पनि काेराेनाले दुःख दिएन । 

सुप्रभ: आहा! कस्तो राम्रो काम गरेछौ। हामी सबैले यसरी नै स्वास्थ्य सुरक्षा अपनाउन सके कोरोनाबाट बच्न सकिन्थ्यो होला। तिमी हामी सबैले आफ्नो घरमा र छिमेकमा जानेको कुरा सिकाऔँ र नजिकै आउन लागेको तिहार पनि साबधान भएर मनाऔँ । तिमीलाई तिहारको शुभकामना। लत आजलाई छुटाैँ है।

रमेश: ल त छुटाैँ। फेरी भेटौँला।
(‍दुबैजना छुट्टिन्छन्।)   
 


Read More
My country Nepal.
- Samip Aryal - 2024018, Grade ... 02 December, 2020

Nepal is a landlocked country in between China and India. Nepal lies in the southern part of Asia. It  is the 49th largest country by population and the 93rd largest country by area. Kathmandu is the capital city of Nepal. Nepali language is the national language of Nepal. Cow is the national animal while the Lophophorus is the national bird and rhododendron is the national flower. What makes my country Nepal remarkable is that it has never been taken or ruled by other countries. Pritivi Narayan Shah was the first king who started a planned unification of Nepal. Today it's a federal republic and Bidya Devi Bhandari is the president of the country. My country is known for having eight of the world's tallest mountains including Mount Everest which is the world's tallest mountain and  Kanchenjunga  which is the world's third  tallest mountain. The next thing to be proud of my country is that Gautam Buddha, the light of Asia was also born in Nepal. 

Nepal is mostly covered by hilly and the himalaya regions but there is a small portion of plains, 17%, where people grow different crops like wheat,maize, turnic, rice, cauliflower, cabbage etc. Nepal has different castes and religions like Hinduism, Buddhism, Christanity, and Islam. Different festivals like Dashain, Tihar, Lhosar, Holi etc are celebrated in this country. Different gods like Bishnu, Shiva and many other deities are worshipped in Hindu religion which is followed by the majority of the people. Some famous temples of Nepal are Pashupatinath temple, Boudhanath Stupa and Muktinath. My country is also known for its unique triangular flag. About 80% of people are farmers in Nepal. 

My country  has a long history starting from Gopal, Mahispal and Kirat dynasties who ruled ancient Nepal. In olden times, Kathmandu or Kantipur was commonly known as Nepal. Nepal is a part of  regional organization SAARC with India, Bhutan, Bangladesh, Sri Lanka, Maldives, Pakistan and Afghanistan as its members. SAARC was established in 1985 keeping in mind the mutual benefits of its member countries. The newest member Afghanistan joined SAARC in 2007. The headquarters of SAARC is located in Kathmandu, Nepal. 


Read More
मेराे देश मेराे इज्जत
- Kristina Rai - 2026009, Grade ... 02 December, 2020

एसियामा पर्ने सानो देश नेपाल जुन सानो भए पनि असाध्यै सुन्दर छ ।  यहाँ विश्वकै सबैभन्दा ठूलो हिमाल सगरमाथा छ । विश्वमा जहाँ गए पनि वीर गोर्खालीको देश र सगरमाथाको देश भनिने मेरो देश हामी सबैको गौरव हाे । सगरमाथा हाम्रो शिर हो । यसको उचाई ८,८४८ मिटर अग्लो छ । एसियाका ताराका रुपमा चिनिने सीता, भृकुटी र गौतम बुद्धकाे नामले उचाई लिएको मेरो देशले एक गौरवशाली इतिहास बोकेको छ । चारैतिर हरियाली डाँडाकाँडा र चाँदी झैँ टल्किने हिमालहरूले ढाकेको मेरो देश एक सुन्दर परीजस्तो देखिन्छ ।  हरिया डाँडा काँडाको कुना कुनाबाट लडिबुडी खेल्दै बग्ने नदी खोलानालाहरूको दृश्य अझै सुन्दर देखिन्छ । नेपालमा धेरै सुन्दर ठाउहरू छन् ।  नेपालको राजधानी भनेर चिनिने काठमाडौँ मन्दिरै मन्दिरले घेरिएको छ  । जसले गर्दा काठमाडौँ सहरलाई मन्दिरै मन्दिरको सहर भनेर चिनिन्छ । पवित्र पशुपतिनाथको मन्दिर पनि  काठमाडौँ जिल्लामा नै रहेको छ। 

पशुपतिनाथमा देशविदेशबाट धेरै भक्तजनहरू पूजा गर्नको लागि आउने गर्दछन् ।    काठमाडौँमा देशका  अन्य जिल्लाहरूमा भन्दा धेरै जनसंख्या रहेको छ । मेरो देश नेपालमा धेरैभन्दा धेरै चाडपर्वहरू पनि मनाइन्छन् ।  जाति धर्मअनुसार यहाँ फरकफरक चाडपर्वहरू मनाउने गरिन्छ । दसैँ, तिहार, माघे सक्रान्ति, छठ, तीज,  लोसार  आदि यहाँका मुख्य पर्वहरू हुन् । नेपालमा १२३ वटा जातहरू छन् भने १२५ भन्दा बढी भाषा बोल्ने मानिसहरू रहेका छन् । सबैको जिब्रोमा झुण्डिने सबैको विचारआदानप्रदान गर्ने एक मुख्य भाषा भने नेपाली नै हाे । नेपाली भाषा हामी नेपालीहरूको चिनारी पनि हो । त्यसैले म नेपाली हुनुमा गर्व गर्छु, इज्जत गर्छु र मेरो देश नेपालको संरक्षणको लागि हर्दम तत्पर रहन्छु।

 


Read More
Few memories of grade V.
- Smarika Silwal - 2026020, Gra ... 01 December, 2020

On the very first day of grade V, I was so nervous to enter the class when the bell rang. Then I met my class teacher and she told me to go inside the classroom. When I entered the classroom, I sat at my place where I saw new students standing. I was wondering why they were  standing, my class teacher introduced herself and then asked the new students to introduce themselves.

She then told us to introduce ourselves.

The first class was math, and then our math teacher introduced herself and gave us the classwork and the homework. In the second class, our teacher told us to make the paper craft so that we could decorate the class. Later our teacher informed us that we had a class decoration competition. While we were decorating our class she made group A,group B,and group C . Our class teacher also helped us to decorate our class. In the third class, we all went to yoga class where we met our yoga teacher. After a short introduction, in the yoga class we learned how we can be healthy. He taught us vastrika pranayam and meditation. Our yoga teacher told us how vastrika helps us to be healthy and how pranayam helps us to be fit and fine. After the yoga class all of us went for lunch. I  didn’t understand at first where they were going when Pratikshya and Manavi told me that we could eat our lunch. After  lunch, we all played hide and seek. We had a good time and after lunch our sports teacher came in but as he was about to take us to the ground it suddenly rained. We were so bored but one of my friends brought some ludous and we all played it. In the music class, our music teacher told us to buy the flute scale C.  After the class ended we heard that our art teacher was absent. Our class teacher told us again to continue the decoration work. I  was in  group C.  We were drawing with colourful pens and colourful pencils. In the second week, sometimes my friends would quarrel with each other and then again they would laugh at each other! One of my friends  was sad and I went to ask her what happened and why she was crying. We made her laugh and started to play games. On the teacher’s day we all planned to give a surprise to all teachers and we invited teachers in the classroom and celebrated the teacher’s day. At the end of third term our class teacher changed but the classes went on fine. Our lessons were taught in a fun and exciting way. Overall, grade five experience was interesting.


Read More
दसैँ
- Aakanchhya Khadka - 2026001, ... 01 December, 2020

दसैँ हिन्दु नेपालीहरूको एक महान पर्व हो ।  यो चाडलाई बडादसैँ,  दसैँ, विजयादशमी  पनि भन्ने गरिन्छ ।  यो पर्व १५ दिनसम्म माता दुर्गा देवीको पूजा आराधना गरेर मनाउने गरिन्छ । यो पर्व धेरैजसाे असोज महिनामा पर्दछ भने कहिलेकाहीँ कात्तिक महिनामा पनि पर्दछ ।  यो पटक भने कात्तिक महिनाको  १० गते विजयादशमी परेको थियो । 

हिन्दु मान्यताका अनुसार एक महिषासुर नामको राक्षसले सबै धर्ती पाताल र स्वर्गमा राज गरेको थियो । महिषासुर महादेवको वरदानका कारण एक महिलाबाहेक कसैले मार्न सक्दैन थियो ।  लामो समयको युद्ध गरिसकेपछि दुर्गा देवीले महिषासुरलार्इ दसौँ दिनमा मार्नुभयो । महिषासुरअर्थात् शत्रुलाई दुर्गा देवीले मारेको खुसीयालीमा विशेष गरी दसाैँ दिनमा हर्षोल्लासका साथ विजयादशमी मनाउने चलन चल्यो । विजयादशमीलाई दसैँंको टिकाको दिन पनि भनेर चिनिन्छ। विशेष गरी दुर्गा देवीले विजय गरेको खुसियालीमा दसैँंको टीकाको दिन आफूभन्दा ठूलाको हातबाट टिका जमरा लगाएर रमाइलो गरेर दसैँ मनाउने गरिन्छ । 

 दसैँंको पहिलो दिनलाई घटस्थापना भनिन्छ ।  त्यो दिन घर घरमा दुर्गा देवीको स्थापना गरेर पूजा सुरुवात गरिन्छ भने गहुँ धान, जाै, मकैजस्ता बिउहरूकाे  प्रयोग गरेर जमरा छरिन्छ र त्यो जमरा विजया दशमीको दिन दुर्गा देवीलाई पूजा गरेर र  चढाएर लगाउने गरिन्छ । दोस्रो तेस्रो चौथो पाँचौँ छैठौँ दिनसम्म नियमित रुपमा दुर्गा देवीको पूजा गरिन्छ ।  दसैँको सातौँ दिनलाई फूलपाती भनिन्छ ।  फूलपातीका दिन दसैँंका लागि बली दिनको लागि ल्याइएको बोको पूजा गरिन्छ भने घरघरमा फूलपाती भित्र्याउने काम पनि गरिन्छ ।  दसैँंको आठौं दिनलाई महाअष्टमी भन्ने गरिन्छ ।  त्यस दिन दुर्गा देवीको मन्दिरमा राँगा, बोका, हाँस, परेवाजस्ता पशुहरूको बली दिने काम गरिन्छ ।  अष्टमीको राति कालरात्रिको समेत पूजा गर्ने चलन छ । दसैँंको नवाैँ दिनलाई महानवमी भनिन्छ ।  त्यस दिन पनि दुर्गादेवीको भव्य पूजा गरिन्छ भने साे दिन काठमाडौँको मैतीदेवीमा समेत भक्तजनहरूको ठुलो भीड लाग्ने गर्दछ ।  दसैँँको दसौँ दिनलाई विजयादशमी अर्थात दसैँं भनिन्छ ।  त्यसदिन भव्य रूपमा दुर्गा देवीको पूजा गरेर  आफूभन्दा ठूलाको हातबाट टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ ।  त्यसपछाडि मिठा मिठा परिकारहरू खाने, पिङ खेल्ने काम पनि गरिन्छ । टाढा टाढा  भएका आफन्तजनहरूसँग भेट भएर टीका थाप्ने चलन रहेको छ । दसैँंमा चिउरा, मासु खाने, पिङ खेल्ने, आफन्तहरूसँग भेटघाट भएर रमाइलो गर्ने गरिन्छ र टाढा भएका आफन्तहरू छोराछोरीहरू घरमा आउँदा निकै रमाइलोसमेत हुन्छ ।  दसैँमा केटाकेटीहरू चङ्गा उडाउने काम पनि गर्दछन् ।  दसैँंको अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ ।  कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको पूजा गरिन्छ र रातभर जाग्रामसमेत बसिन्छ ।  कोजाग्रत पूर्णिमापश्चात दसैँंको अन्त्य गरिन्छ। 

दुर्गा भवानीको विजय उत्सवको रूपमा मनाउने दसैँले टाढा भएका आफन्तजनहरूलाई भेट गराउने कामसमेत गरेको छ।  विशेष गरी दसैँ देखावटी रूपमा मात्र मनाउने  हाेइन, घाँटी हेरेर हाड निल्नु भने झैँ आफ्नो अवस्था हेरेर मनाउन सकेमा दसैँ कहिल्यै पनि दसा बन्दैन ।  जुवातास खेलेर विकृतिको रूपमा दसैँंलाई लिनुभन्दा पनि आपसी भेटघाट र सद्‍भावको रूपमा मनाउन सकेमा दसैँले अझै राम्रो प्रभाव बसाल्न सक्छ । त्यसैले कसैले बढी खर्च गरेर विकृतिको रुपमा मनाउनुभन्दा पनि आपसी सद्‍भाव र मेलमिलापले संस्कृतिको रूपमा दसैँ मनाउने परम्परा बसाल्नु आवश्यक देखिन्छ ।


Read More