Logo

Student Corner

खरायो

Written by: Haezel Dahal - 33009, Grade II

Posted on: 06 July, 2022

खरायो हेर्दा सुन्दर देखिने जनावर हो । खरायोका लामा कान हुन्छन् । खरायो  उफ्रिन सक्छ । खरायो हेर्दा साना हुन्छन् । खरायोको शरीरमा नरम भुवा हुन्छन् । खरायाेका बच्चा पनि साना साना हुन्छन् । खरायो शाकाहारी जनावर हो । खरायोलाई गाजर खान मन पर्छ । खरायो धेरै छिटो कुद्‍न सक्छ । खरायो दुलोभित्र बस्दछन् । खरायोका पछाडिका खुट्टाहरू ठुला र शक्तिशाली हुन्छन् । अगाडिका खुट्टाहरू पाँचवटा हुन्छन् । खरायोको शरीर अण्डाकार हुन्छ ।