Logo

Student Corner

गाई

Written by: Aarogya Ghimire - 34004, Grade I

Posted on: 11 July, 2022

मलाई मन पर्ने जनावर गाई हो । गाई घरपालुवा जनावर हो । गाईले दुध दिन्छ । गाईको दुईवटा आँखा, दुईवटा कान, दुईवटा सिङ, चारवटा खुट्टा र एउटा लामो पुच्छर हुन्छ । गाई हाम्रो राष्ट्रिय जनावर हो ।