Logo

Student Corner

कुकुर

Written by: Uddhati Bhattarai - 32040, Grade III

Posted on: 07 July, 2022

मेराे मन पर्ने जनावर कुकुर हाे । कुकुर एउटा घरपालुवा जनावर हाे । कुकुरहरू विभिन्‍न रङका हुन्छन् । कुकुरहरू काला, खैरा, सेता आदि हुन्छन् । कुकुरले हाम्राे घरकाे रक्षा गर्छ । कुकुरहरूलाई मासु खान मन पर्छ । मलाई कुकुर मन पर्छ किनभने कुकुर हाम्राे साथी जस्तै हाे । कुकुरहरूले हामीलाई धेरै माया गर्छन् । मेराे घरमा पनि एउटा कुकुर छ । म मेराे कुकुरलाई धेरै माया गर्छु ।