Logo

Student Corner

पाैडी

Written by: Bishrant Sitaula - 32006, Grade III

Posted on: 13 October, 2022

पाैडी पानीमा खेलिने खेल हाे । याे खेल सफा पानीमा खेलिन्छ । पाैडी हात र खुट्टा चलाएर पानीमा खेलिन्छ । याे खेल विशेष गरेर गर्मीमा खेल्न रमाइलाे हुन्छ । याे खेल बच्चादेखि बुढासम्म सबैले खेल्न सक्छन् । पाैडी खेल्न सहरका ठाउँ ठाउँमा स्वीमिङ पुल बनाइएकाे हुन्छ । नजान्‍ने मानिसले एक्लै खेल्नु हुँदैन । पाैडी काेचसँग सिकेर खेल्नुपर्छ । पाैडी खेलका धेरै फाइदाहरू छन् । पाैडीले हाम्राे शरीरकाे उचाइ बढाउँछ । पाैडी खेलेपछि हाम्राे शरीरमा फुर्ति आउँछ । शरीरलाई जाँगरिलाे बनाउँछ । म मेराे दादासँग बज्रबाराही पुलमा गएर पाैडी खेल्छु ।