Logo

Student Corner

आफ्नो बारेमा

Written by: Atullya Pant - 33006, Grade II

Posted on: 17 October, 2022

मेरो नाम अतुल्य पन्त हाे । मेरो घरमा छ जना सदस्य हुनुहुन्छ । मेरो घरमा हजुरबुबा, हजुरआमा, आमा, बुबा, भाइ र म छाैँ । हामी सबैजना आ- आफ्नै काम गर्छाैँ । मेरो घर तीन तलाको छ । हामी घरमा मिलिजुली बस्छौँ । मेरो बुबा र आमा अफिस जानुहुन्छ । म कक्षा २ मा पढ्छु । मेरो भाइ सानाे छ । हजुरबुबा र हजुरआमा घरमै बस्नुहुन्छ ।