Logo

Student Corner

मेरो देश

Written by: Aarju Thapa - 33051, Grade II

Posted on: 14 October, 2022

मेरो देशकाे नाम नेपाल हो । मेरो देश नेपाल सबैभन्दा सुन्दर देश हो । यहाँ धेरै जातजातिका मानिसहरू बस्दछन् । नेपाल एउटा सानो र रमाइलो देश हाे । नेपालमा धेरै रमाइला ठाउँहरू पनि छन् । नेपालमा धेरै चाडपर्वहरू मनाइन्छ । नेपालमा विशेष गरेर दसैँ, तिहार, होली आदि चाडहरू रमाइलाका साथ मनाइन्छ ।  मेरो देश प्राकृतिक सुन्दरताले भरिएको देश हो । यहाँ विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा रहेको छ । म ठुली भएर मेरो देश नेपालको भ्रमण गर्ने छु ।