Logo

Student Corner

मलाई मन पर्ने जनावर

Written by: Sharvaya Raj Chapagain - 34016, Grade I

Posted on: 13 October, 2022

मलाई मन पर्ने जनावर कुकुर हो । मलाई कुकुर मन पर्छ किनभने कुकुर हाम्रो राम्रो साथी हुन्छ । कुकुर घरपालुवा जनावर हो र यसले घरको सुरक्षा गर्छ । कुकुर धेरै प्रकारका हुन्छन् । कुकुरको हामीले कुकुर तिहारको दिन पूजा गर्छौं ।