I went to Naxal Tarkari Bazar from my school. There I saw bananas, apples, broccoli, cabbage and cauliflower. I had fun with my friends. I played tag-tag hunt with them. I wrote the names of the vegetables and fruits. I will take my mom there to buy some vegetables
म सात बजे उठ्छु । म उठेर हात-मुख हुन्छु । दाँत माझ्छु । ७ः३० बजे म खाजा खान्छु । ७ः४५ मा किताबकापी मिलाएर झोलाभित्र राख्छु । म एकछिन टिभी हेर्छु । ८ः३० बजे म लुगा लगाएर स्कुल जान तयार हुन्छु । ८ः५५ बजे म विद्यालय पुग्छु । विद्यालयमा म कक्षाहरू लिन्छु । दिउँसाे खेल्छु, खान्छु । ४ः०० बजे हाम्रो छुट्टी हुन्छ । म घर फर्किएपछि लुगा फेरेर हातमुख धुन्छु र खाजा खान्छु । त्यसपछि म मेरी मामुसँग कुराकानी गर्दछु । म मामुसँग तरकारी लिन बजार पनि जान्छु । म बाबासँग बसेर गृहकार्य गर्छु । बेलुका म एकछिन टेलिभिजन हेर्छु । ८ः०० बजे बेलुकाको खाना खान्छु । खाना खाइसकेपछि म बाबा मामुसँग एकछिन खेल्छु । नाै बजे मेरो सुत्ने समय हुन्छ। ९ः०० बजे म सुत्न आफ्नो ओछ्यानमा जान्छु ।
My name is Anaya Parajuli. I live in Ratopul.I have a small family. I love my parents. I like reading stories and playing too. My parents take me to new places during weekends. We enjoy a lot together. Sometimes, we visit temples too.
My mother cooks tasty foods. She takes care of me and provides me with everything I need. She buys beautiful dresses for me.
My father works hard for my family.
I have the best mother and father in the world.
मेरो नाम प्रारब्धी अधिकारी हो । म पाँच वर्षकी भएँ । म पशुपतिमा बस्छु । मलाई खेल्न मन पर्छ । मलाई चकलेट खान मन पर्छ । म मेरा बाबा आमालाई धेरै माया गर्छु । मलाई विद्यालय जान मन पर्छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । म कक्षा एकमा पढ्छु । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु ।
My teacher took us to Naxal Tarkari Bazar today. There I saw many vegetables and fruits. I asked the names of the vegetables and fruits to the shopkeeper. The shopkeeper said the names. I even saw the vegetables and fruits that I had never seen. I enjoyed it a lot with my friends. I will go to Tarkari Bazar with my mom to buy my favorite vegetable and fruit.
मेरी बहिनीको नाम सहारा ढुंगाना हो । मेरी बहिनी एक वर्षकी भइन् । मेरी बहिनी अमेरिकामा बस्छिन् । मेरी बहिनी एक महिनाअघि नेपाल आएकी थिइन् । त्यसबेला बहिनी र मेरो पहिलो भेट भएको थियो । बहिनीलाई पहिलो पल्ट भेट्न पाउँदा म एकदम खुसी भएको थिएँ । मेरी बहिनी खेल्न पाउँदा धेरै खुसी हुन्छिन् । मैले पनि बहिनीलाई खेलौनाहरू दिएर खेलाएँ । मेरी बहिनी राम्री छिन् गुडिया जस्तै । म मेरी बहिनीलाई धेरै माया गर्छु ।
I went to a lot of places during my holiday. I travelled to so many places with my family. It was a fun time for all of us. We first went to Khotang because my parents had some work there. We stayed there for a night. I saw a lot of old houses. They were different from the ones in the city. The food was fresh and very delicious.
Next day, we went to Dharan. It was a long journey but I had a lot of fun during the trip. We were very tired so we had our dinner and took a rest. The next day, we started our journey to Kanyam. I was very happy when I reached there. I could see hills full of tea plants. I played a lot in the tea garden.
मेरो नाम सभ्यम मल्ल हाे । म धुम्बाराहीमा बस्छु । म सात वर्षको भएँ । म कक्षा एकमा पढ्छु । मलाई दालभात खान मन पर्छ । मलाई रातो रङ मन पर्छ । मेरो मन पर्ने खेल फुटबल हो । मेरी आमाको नाम निर्मला शाही हो । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मलाई पढ्न र लेख्न मन पर्छ ।
I have a pet and it is a hamster. Its name is Hammy. It is a female hamster. It is three months old. It eats vegetables and fruits. It loves to eat salad. Sometimes, I take it to the park. It is cute and I love playing with it. It usually hides in its hiding place.
मेरो दसैँको अनुभव रमाइलो भयो । धेरै पानी पर्यो । हामीले दसैँ दश दिनसम्म मनायौँ । मैले धेरै परिकारहरू जस्तै मासु, भात, पनिर, सेलरोटी खाएँ । मैले अजा, अजी बाबा र मामुको हातबाट टीका र जमरा लगाएँ । मैले टीका लगाएर पैसा , फलफूल र आशीर्वाद पाएँ । म धेरै खुसी भएँ ।