Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Prarabdhi Adhikari - 35017, Grade I

Posted on: 19 May, 2023

मेरो नाम प्रारब्धी अधिकारी हो । म पाँच वर्षकी भएँ । म पशुपतिमा बस्छु । मलाई खेल्न मन पर्छ । मलाई चकलेट खान मन पर्छ । म मेरा बाबा आमालाई धेरै माया गर्छु । मलाई विद्यालय जान मन पर्छ । मेरो विद्यालयको नाम सिफल स्कुल हो । म कक्षा एकमा पढ्छु । म सानालाई माया गर्छु । म ठुलालाई आदर गर्छु ।