Logo

Student Corner

मन पर्ने पाेसाक

Written by: Aayash Subedi - 34037, Grade II

Posted on: 18 May, 2023

मलाई मन पर्ने लुगा वा पाेसाक पाइन्ट र टिसर्ट हाे । म जहाँ जाँदा पनि पाइन्ट र टिसर्ट लगाउँछु । मलाई सुनाैलाे रङकाे लुगा असाध्यै मन पर्छ । मलाई निलाे रङकाे लुगा पनि राम्राे लाग्छ ।