Logo

Student Corner

मेरो दसैँ

Written by: Arsan Bajimaya - 34007, Grade II

Posted on: 16 May, 2023

मेरो दसैँको अनुभव रमाइलो भयो । धेरै पानी पर्‍यो । हामीले दसैँ दश दिनसम्म मनायौँ । मैले धेरै परिकारहरू जस्तै मासु, भात, पनिर, सेलरोटी खाएँ । मैले अजा, अजी बाबा र मामुको हातबाट टीका र जमरा लगाएँ । मैले टीका लगाएर पैसा , फलफूल र आशीर्वाद पाएँ । म धेरै खुसी भएँ ।