Logo

Student Corner

आफ्नाे बारेमा

Written by: Shabhyam Malla - 35023, Grade I

Posted on: 17 May, 2023

मेरो नाम सभ्यम मल्ल हाे । म धुम्बाराहीमा बस्छु । म सात वर्षको भएँ । म कक्षा एकमा पढ्छु । मलाई दालभात खान मन पर्छ । मलाई रातो रङ मन पर्छ । मेरो मन पर्ने खेल फुटबल हो । मेरी आमाको नाम निर्मला शाही हो । मेरो विद्यालयको नाम सिफल स्कुल हो । मलाई पढ्न र लेख्न मन पर्छ ।