वर्षाको पहिलो थोपो
वर्षा बाढी, पहिरो र आतङ्कको ऋृतु
वसन्तको त्यो सुन्दरता र वर्षाको त्यो कठोर सुन्दरता
प्रकृतिको कठोर स्वरूप हो, वर्षा ।
वर्षाको त्यो पहिलो थोपो,
देख्न पाए खोला नदी सबै नाच्दछन्
चराहरू पनि यस वर्षाको पहिलो थोपोमा रमाउँछन्
अनि, यसको चिसो तर न्यानो वातावरण
यो वातावरण,
जुनमा, सबै जीव र जन्तु रमाउँछन् ।
वर्षाको त्यो पहिलो थोपो,
नदीको डरलाग्दो प्रवाह
र, भिरपाखाको पहिरो
मानवलाई प्रकृतिको दण्ड ।
तर, जे भए पनि
यस वर्षाको पहिलो थोपोमा
छम्छमी रमाउनुको अर्कै मजा हुन्छ
यो वर्षाको कठोरतामा रमाउनुको मजा नै अर्को हुन्छ ।
वर्षाको त्यो पहिलो थोपो,
प्रकृतिको रिसको ऋृतु
अभिशाप होइन वरदानको रूपमा हेर्न त खोज
प्रकृतिको रिसलाई बुझ्न त खोज ।
भन्छन्, ढुङ्गा पनि देउता हुन सक्छ
आस्थाले हेर्न त खोज ।
वर्षाको त्यो पहिलो थोपो पछिको त्यो सुन्दर
इन्द्रेणीलाई प्रेरणा स्वरूप हेर्न त खोज ।
The first place we went to on my journey was Manakamana temple. We went towards the main temple and we took some pictures, framed it with the temple as our background. This was done with the help of those commercial people looking for the clients. After receiving the framed pictures, we arrived at the place where our van was waiting for us. We had some chips and drinks in the van, and then saw the mountain and beautiful weather. We then headed towards Gorkha, where we visited the famous Gorakhnath temple where we worshiped the idol and clicked a few pictures. We printed some of the pictures in a cup, and we took it and ourselves back to the van. Then, we just had a long ride to reach Pokhara where my grandfather had a friend who helped us settle in a nearby hotel.
We woke up the next day at 6:00 AM and went to Phewa lake. There, we bought some tickets, and putting on life jackets, we just sat on the boat. I was scared at first when the boat started moving, but the journey to the temple at the middle of the Phewa lake wasn’t that far, so we reached the Tal Barahi temple and worshiped there as well. The next day, we went to Bindabasini temple and worshiped the idol. Then, we headed back home.
अनुशासन भनेकाे नियमकाे राम्राेसँग पालना गर्नु हाे ।अनुशासनमा रहेर नै हामी सामाजिक प्राणी बन्न सक्छाैँ । प्राकृतिक,सामाजिक, आधिकारिक र व्यक्तिगत गरी अनुशासन चार प्रकारका हुन्छन् ।अनुशासनले मानिस सभ्य,शिक्षित र प्रगतिशील हुन्छ । व्यक्तिमा ज्ञान,सिप र दक्षताकाे विकास गरी जीवनकाे उद्देश्य प्राप्त गर्न अनुशासनकाे महत्त्वपूर्ण भूमिका रहेकाे हुन्छ ।अनुशासनले नै मानिस राम्राे र सभ्य बन्न सक्ने हुँदा हरेक व्यक्तिले अनुशासनकाे पालना गर्न जरूरी छ ।
Imagine sitting by yourself in your lonely bed and wanting to go to the other worlds. What if we could go from books to books or from screens to screens? This is a story of a young girl named Spring. A girl really glued towards novels and fantasy hoping that one day she will make her dream to go from pages to pages come true. While she loved these things, her mother didn't like them. She was mad at Spring for spending too much time on her gadgets. Spring’s studies were not that bad; she was an average student who was only failing in one subject. One sudden day her mother was so mad at her she sold all her gadgets. Spring was shocked which led to a big conflict among them. With a huge burden, Spring took her earned money and left the house. She went over to her friend's place and told her everything. Her friend, Winter allowed her to stay in her house and hence Spring promised Winter to pay rent every month. Winter’s parents had known Spring for a long time, so they told her to not worry about any expenses; rent or the school fees, they will make sure to pay for it. That day, she promised herself that she will make sure to turn her dream into reality: the dream about her life being just like the pages she imagined herself in.
Spring was as frank as she ever used to be, but not sure why things didn't fascinate her. Soon she started to talk only with Winter, Day and Hae-eun. They all were from different places such as: Hae-eun was from South Korea, Day was from Philippines while Spring and Winter were from Germany. The next day, Winter, Day, Spring and Hae-eun were missing. Many people looked for them while others thought they were all dead. Meanwhile, all four of them woke up in a place full of black holes. It was a completely unknown place. It was fun at the beginning for them, but after some hours, they realized that they can't go back home. They tried many ways but they were stuck. Due to this, they all fell into the pages of different stories of the novel, and no one knows what happened to them till now.
म र मेरो परिवार यस पल्टको छुट्टीमा धेरै ठाउँमा गएका थियौँ । अनि ती घुमेका ठाउँ मध्ये एउटा ठाउँ अन्तु डाँडा हो । हामी अर्जुनधारा घुमेपछि हामी अन्तु डाँडा जानका लागि हिड्याैँ । हामी लामो समयको यात्रापछि बल्ल अन्तु डाँडा पुग्यौँ । हामी अन्तु डाँडा त पुग्यौँ तर हामीले बस्ने ठाउँको व्यवस्था गरेका थिएनौँ । हामी जम्मा जम्मी ६ जना थियौँ । मेरो बाबा र हजुरबुबा बस्नका लागि होटेल खोज्न थाल्नुभयो । धेरै खाेजेपछि हामीले बल्ल एउटा राम्रो होटेल भेट्टायौँ । हामीले ३ वटा खाट भएको ठुलो कोठा लियौँ । हामीले अन्तु डाँडाको यात्रासम्म केही पनि खाएका थिएनौँ । त्यही भएर हामीले खाजा खायौँ । खाजा खाएपछि हामीले त्यहाँ एउटा ठुलो ताल घुम्ने निधाे गर्याैँ । त्यो ताल हाम्रो होटेलभन्दा पर थियो र मेरो हजुरआमा धेरै हिँड्न सक्नुहुँदैन थियो, त्यही भएर उहाँ आउनुभएन । हामी जङ्गलको बाटो हिँड्दै जसरी भए पनि त्यहाँ पुग्याैँ । त्यता नजिकै एउटा होटेल रहेछ । त्यो होटेल देखेर हामीलाई पश्चाताप भयो । किनभने त्यो होटेल तलको अगाडि भएर एकदम राम्रो देखिएको थियो । हामी त्यहाँ एकछिन् बस्याैँ, फोटो खिच्याैँ र होटेलतिर लाग्याैँ । हामीहरूले होटेलमा आमालाई भेट्टायाैँ र तलको बारेमा भन्याैँ । एकछिनपछि खान खायाैँ र सुत्न गयाैँ । बिहान भयो हामी घाम हेर्ने भनेर ३ बजे उठ्याैँ र हिडेर डाँडातिर हिड्न थाल्याैँ । धेरै बेरको हिँडाइपछि हामी बल्ल डाँडाको टुप्पोमा पुग्याैँ । त्यहाँ धेरै मान्छेहरू थिए । एकछिनपछि सूर्य उदायो । सूर्य उदाएको देखेर मलाई मज्जा लाग्यो । सूर्य उदाएपछि हामीहरू पसलमा भक्का र चिया खायाैँ । हामी भक्का र चिया खाएपछि म र मेरो दाइले २ वटा घोडाहरू देख्याैँ र हामीले आमाबाबालाई फकाएर घोडामा छाडेर तल गयाैँ । म चढेको घोडाको नाम बच्चा रहेछ भनेर पनि थाहा पाएँ । मलाई यस यात्रामा धेरै मज्जा आएको थियो । यसपछि हामी मामाघर फर्कियाैँ ।
Last year, my parents and I decided to visit Sauraha, which is in Chitwan. Many people had gone there before, but it was my first time. Instead of flying, we drove there by car. I went on a jungle safari and watched a peacock dance.
We arrived in the evening and decided to freshen up before going to watch the peacock dance. We stayed at Hotel Rhino, which had amazing and spicy food. After freshening up, we went to the peacock dance. Fortunately, it was Friday, so the dance was performed on a stage instead of in a room. We bought some snacks and went inside to watch the performance. It was extremely loud but fun to watch. At the finale, they presented a person in a peacock costume. After it finished, we headed back to the hotel and, while walking, encountered a random rhino roaming around.
When we got back to the hotel, we had dinner and went to bed early, ready for the next day. We woke up early and went on the jungle safari. Even though it took a long time waiting for others, I still had a lot of fun. I saw various animals such as peacocks, rhinos, elephants, crocodiles, deer, and more. I was lucky enough to spot a tiger. The tiger didn't see us, but the most common animal we saw was the deer. Everywhere we went, there were deer in the safari. I loved that visit and will forever cherish it. It was an unforgettable experience with my parents.
चाडपर्व मलाई धेरै धेरै मन पर्छ ,
कहिले आउँछ दशैँ, तिहार
कहिले आउँछ होली, छठ
मनमा धेरै खुसी भई रमाइलो म गर्छु ।
चाडपर्व आउँदा, रमाउने बानी यो
राम्रो लुगा लगाएर, मामाघर जाने हो
साथीसँग मिलेर, हात समाई हिडेर
आनन्द र मजाले, मेला हेर्ने डुलेर ।
नयाँ वर्ष पनि हाम्रो ठुलो चाड मानिन्छ
घरमा दियो बालेर ठुलो स्वागत गरिन्छ
हेर्दा हेर्दै नयाँ वर्ष, आँगनीमा आयो रे !
पाखाभरि जताततै, हरियाली छायो रे !
नयाँ वर्ष आयो, हेर बजाउँदै बाजा
काफलु र ऐँसेलुले वनैभरि खाजा
दशैँ तिहार आयो साथी ,
धेरै खुसी ल्याउँदै,
दशैँमा टीका लाउँदै पिङ पनि खेल्दै
तिहारमा बत्ती बाली देउसी भैलो खेल्दै ।
परिवारसँग रमाउँदै झिलीमिली हेर्दै
दियो बत्ती बालेर, पूजा पनि गरेर,
पटाका पनि पड्काएर, नाचगान गरेर
सबैजना मिलेर, देउसीभैलो खेलेर,
मिठाइ पनि खाएर, घर पनि लिपेर ।
सबैजना मिलेर, दशैँ तिहारमा खेेलेर
सबैजना मिलेर, दशैँ तिहारमा खेलेर।
I had been wanting to visit Banaras for so long. From seeing the serene pictures to listening to the awesome talks about the city, I had finally got a chance to experience it closely. It was one of my best times.
So, in 2079 B.S., I went to Banaras with a group of people in the month of Kartik. I went to Banaras for Kartik Snan (a dip in the holy Ganga this month). I was very excited to be on the train. After we went inside the train, I sat in the top berth of the train playing ludo with my sisters.
We reached Banaras at 9 AM. I was excited to go to Banaras because of their food, culture, and beautiful places that I have been hearing about from different people around me. We did some grocery shopping the day we reached there, and we took a rest for the whole day. The second day, I woke up at 4 AM and went to the ghat, which was 5 minutes away from where we stayed. After the Ganga Snan, we came back, had our breakfast and went out to explore the city some more. So, going on to the third day, we didn't go for any Snan until the eleventh day, after which I took the Snan once again. It was our last day as well. I went to many beautiful places, temples, and many more. I went to Allahabad on the day of my birthday. The magical experience in Banaras will always be one of my best memories.
I learnt a lot from this trip; the cultural history, temples, religious things, traditions, and many more. I might visit Banaras this year as well, but this time for Saptaha, and I'm very excited by the thought of this visit.
वातावरण प्रदूषण आजकाे एउटा जटिल र विश्वव्यापी समस्या हाे । वातावरण प्रदूषण 5 june मा मनाइन्छ । नेपालमा मात्र हाेइन अरू देशमा पनि मनाइन्छ । यस दिनमा हामीले वातावरण सफा राख्छाैँ । यस दिनमा मात्र हाेइन हामीले अरू दिन पनि वातावरण सफा राख्नुपर्छ । स्वस्थ्य वातावरणले प्रकृति सन्तुलन राख्छ । वातावरण सुरक्षाप्रति विश्वकाे ध्यान आकर्षित हुन जरूरी छ ।
Science an important field of our life,
Everything we do or depend to do,
Everything in our life
Is always made by science.
Science made the bulb,
Science made electronics.
Science made the AI,
Science made cars and other things.
Everything was at least
Made by science,
Or at least was
Discovered by science.
Science was discovered
Many centuries ago.
But still, it has evolved,
And has done a better job.
People in India
Celebrate a day
To celebrate science,
It is celebrated on 28th February every year.
Everything you own
Was made by science.
Not four years ago,
But many centuries before.
मलाई बनारस घुम्न मन लागेको थियो, किनभने तस्बिरहरू हेर्नदेखि लिएर वार्तालाप सुन्नसम्म, मैले यसलाई नजिकबाट अनुभव गर्ने मौका पाएँ। यो मेरो उत्कृष्ट समय मध्ये एक थियो।
त्यसैले २०७९ सालकाे कार्तिकमा आफ्ना धेरै आफन्तहरूसँग म बनारस गएँ । म कार्तिक स्नानको लागि बनारस गएकी थिएँ । म ट्रेनमा यात्रा गर्न धेरै उत्साहित थिएँ । रेलभित्र पसेपछि म रेलको माथिल्लो सिटमा बसेर दिदीबहिनीसँग लुडो खेल्दै यात्रामा थिएँ । हामी बिहान ९ बजे बनारस पुग्यौँ । बनारस जानको लागि म उत्तेजित भएँ किनभने त्यहाँको खाना, संस्कृति र सुन्दर ठाउँहरू जुन मैले मेरो वरपरका विभिन्न व्यक्तिहरूबाट सुनेको थिएँ । त्यहाँ पुगेका दिन हामीले केही किराना सामान किन्यौँ र दिनभर आराम गर्यौँ । दोस्रो दिन म बिहान ४ बजे उठेर घाटमा गएँ, जुन हामी बसेको ठाउँबाट करिब ५ मिनेट टाढा थियो । गङ्गा स्नानपछि हामी फर्कियौँ, बिहानको खाजा खायौँ र बाहिर निस्कियौँ । त्यस्तै म तेस्रो दिन गएँ र एघार दिनसम्म स्नान गर्न गइन त्यसपछि अन्तिम दिन मैले स्नान लिएँ (यसको कारण यो हुन सक्छ कि म बिहान उठ्नमा धेरै रुचि राख्दिन )। म धेरै सुन्दर ठाउँहरू, मन्दिरहरू गएँ। म मेरो जन्मदिनको दिन इलाहाबाद गएँ। बनारसको अनाैठाे अनुभव सधैँ मेरो उत्कृष्ट सम्झनाहरू मध्ये एक हुनेछ।
बनारसको यात्रामा मैले सांस्कृतिक इतिहास, मन्दिरहरू, धार्मिक चीजहरू, परम्पराहरू र धेरै कुराहरू बारे धेरै नयाँ कुराहरू सिकेँ । म यस वर्ष पनि सप्ताहको लागि बनारस जान सक्छु र फेरि एक पटक बनारस भ्रमण गर्न पाउँदा म निकै उत्साहित हुनेछु।
NewJeans is a girl group from South Korea currently under HYBE Labels. They have 5 members in their group: Kim Minji, Hanni Pham, Danielle Marsh, Kang Hae-rin, and Lee Hye-in. They are all singers, dancers, models, and celebrities. The leader of the group is Minji. My favourite song by them is "Hype Boy". Currently, they have 6 million subscribers on YouTube. My bias in the group is Kang Hae-rin. Hae-rin is also called the "cat" of the group because of her cat-shaped eyes that are very attractive.
Their most popular song to date is "Super Shy". In the group, Minji is 19 years old, Hanni is 19 years old, Danielle is 18 years old, Hae-rin is 17 years old, and Hyein is 15 years old. NewJeans' fandom name is “Bunny". New Jeans are a rookie group that debuted in 2022.
In my opinion, NewJeans have the potential to become the most popular K-pop group in the world because they have already beaten BLACKPINK and TWICE, the biggest girl groups in the world, at an award function ceremony. It is surprising how the group, just one year old, has achieved such feats. According to me, they are very hardworking. Despite consuming few calories daily, they exercise regularly. Even their dances, which are difficult to learn and perform, are mastered in just 1 to 5 days before a stage performance. They manage their diet properly. Additionally, all NewJeans members have amazing vocal skills; some can rap, and some can hit high notes, which takes years of practice. They achieve this with amazing team coordination.
NewJeans is my favourite K-pop group.