Logo

Student Corner

बास्केटबल

Written by: Samrag Shrestha - 32041, Grade III

Posted on: 26 August, 2022

मलाई मन पर्ने खेल बास्केटबल हो । मलाई बास्केटबल खेल्न मन पर्छ किनकि रमाइलो हुन्छ । दौडनु पर्छ र उफ्रनु पनि पर्छ । बास्केटबल खेल्नको लागि बास्केट काेट र बल चाहिन्छ । हाम्रो स्कुलमा बास्केटबल छ । म स्कुलमा कहिलेकाहीँ बास्केटबल खेल्छु ।