Logo

Student Corner

घोडा

Written by: Sujin Sunuwar - 34017, Grade I

Posted on: 26 August, 2022

मलाई घोडा मन पर्छ । घोडाको चारवटा खुट्टा हुन्छन् । घोडाको पुच्छर लामो हुन्छ । म घोडामा चढेको छु । घोडा घरपालुवा जनावर हो ।