Logo

Student Corner

कछुवा

Written by: Aisha Piya - 33033, Grade II

Posted on: 23 August, 2022

कछुवा एउटा उभयचर प्राणी हो । याे पानी र जमिन दुवैमा बस्न सक्छ । कछुवाले किरा र बिरुवा खान्छ । कछुवा डरलाग्दो हुँदैन । कछुवा सानाे हुन्छ । कछुवाको ढाडमा कडा हड्डी जस्तो खपटा हुन्छ । कछुवा धेरै प्रकारका हुन्छन् । कछुवा धेरै ठाउँमा पाइन्छन् । कछुवा धेरै वर्ष बाँच्न सक्छ । विश्वमा धेरै आयु भएकाे जनावर कछुवा हाे ।