मेरो मन पर्ने जनावर गाई हाे । गाई घरपालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई गोठमा बस्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाईले घाँस, पराल र कुँडाे खान्छ । गाईले हामीलाई दूध दिन्छ । गाईकाे दूध पोषिलो र मिठो हुन्छ । म सधैँ गाईको दूध खान्छु । गाईको दूधबाट दही, मोही, पनिर नाैनी आदि बनाउन सकिन्छ । गाईका चारवटा खुट्टा हुन्छन् र चारवटा थुन हुन्छन् । गाईका दुईवटा आँखा, दुईवटा कान र सिङ हुन्छन् । गाईकाे एउटा मुख एउटा नाक र एउटा पुछर हुन्छ । मलाई गाई धेरै मन पर्छ ।
‘झिल्केबस्तीका घरहरू’ कथा हामीले माघ महिनामा पढेका थियौँ । यो धेरै रमाइलो कथा हाे । झिल्केबस्तीका घरहरूमा धेरै घरहरू थिए । कुनै घर खपटाले छाएका थिए भने कुनै खरले छाएका घर थिए । जस्ताले छाएको घर पनि थियो । एउटा घर चाहिँ सिमेन्टले बनाएको घर थियो । ती सबै घरहरूका आफ्नै विशेषता पनि थिए । सबै मानिसहरू सिमेन्टले बनेको पक्की घरलाई मन पराउँथे । सिमेन्टले बनेको पक्की घर आकर्षक थियो । त्यसैले सिमेन्टले बनाएको घरको घमन्ड बढेको थियो । ऊ अरु कुनै घरहरूसँग पनि बोल्दैनथ्यो । सबै घरहरूसँग उसको झगडा परेको थियो । एक दिन मान्छेहरू सिमेन्टको घर छोडेर अरूनै घरमा बस्न गए किनकि पल्लो गाउँमा भुकम्प आएको रहेछ “अब सिमेन्टको घरमा बस्न डर हुने भयाे” मानिसहरूले भने, अब भने सिमेन्टको घरको घमन्ड कम भयो । उसले अरू घरहरूसँग माफी माग्यो । अब घरहरू फेरि मिलिजुली बस्न थाले ।
Coronavirus is a very dangerous disease. It is a communicable disease. It infects people very fast. There are some ways to be safe from getting infected. Wearing a mask, washing hands with soap and water, using sanitizer are the ways to stay safe from Coronavirus. Corona is also known as COVID 19. It has different variants like Omicron, Delta, Alpha, Beta, Gamma and COVID 19. It has killed thousands of people in the world. It was discovered in China. It came to Nepal at 2020 March. Delta variant is known as the dangerous virus in the Corona family. There are many countries infected from Corona. Omicron is spreading rapidly. Corona is a very bad virus. I lost one of my closest aunts in my family due to Corona.
I get up at 5 AM. I brush my teeth. I wash my face. I go for a morning walk with my grandmother. I take my breakfast at 7 AM. I do my homework and at 9:15 AM I join my online class. I eat lunch at 12. I take a bath too. After my online class ends, I play with my brother and watch TV sometimes. At 3:30 I eat some snacks and start to read. I do my homework after reading. I play carrom board with my grandfather and my father. At 8 PM I eat my dinner with my family. I go to my room to sleep.
म त सानी नानी
लाउँछु नाना छानीछानी ।
सफा नाना लाउने
छ है मेरो बानी ।
गर्दिनँ नराम्रो काम
म त जानीजानी ।
बगैँचामा पनि जान्छु
फूल हेर्छु आँखा तानीतानी ।
रातिसम्म पढ्छु
म त केही दुःख नमानी ।
फलफूल धेरै खान्छु
फाइदा गर्छ भन्ने ठानी ।
म त सानी नानी
नाना लाउँछु छानीछानी ।
मैतिदेवी मन्दिर एक प्रसिद्ध देवीको मन्दिर हो । याे मन्दिर काठमाडाैँ मैतिदेवीमा रहेकाे छ । यो मन्दिरमा निकै भक्तजनहरू आएर दर्शन गर्ने गर्दछन् । मैतिदेवी मन्दिर अगाडि एउटा रुख छ । यो मन्दिरको दाहिनेतर्फ कुण्ड पनि छ । बायातर्फ खेलमैदान र शौचालय छ । मैतिदेवीमा टाढाबाट भक्तजनहरू आएर पूजाआजा गर्दछन् । मैतिदेवीमा दसैँको बेलामा नाै दिनसम्म माताको पूजा गरेर जमरा राख्ने चलन छ । मैतिदेवी मन्दिरलाई अंशुवर्माले बनाएका थिए । हामी सरस्वती पूजाको दिन पनि यस मन्दिरमा गएर आशीर्वाद लिने गर्दछाैँ ।
I like physical or in-person classes because I get to meet my friends and teachers. I learn new things. I play many games with my friends. I play football in my school playground. Physical class is fun. I enjoy physical class because I get to dance, play music, do yoga and meditation, take part in drama, physical training and visual arts. My school is close to my house. I go to school on foot. I love walking to school.
कलम हो मेरो नाम
लेख्ने हो मेरो काम
विद्यार्थीहरू हुन् मेरा साथी
मैले गर्दा नै उनीहरू पुग्छन माथि
मूर्खलाई म असल बनाइदिन्छु
ज्ञानको ज्योति छरेर धर्ती चम्काइ दिन्छु
असल मानिसहरूलाई म सधैं माया गर्छु
उनीहरूकै म साथमा हुन्छु
कलम हाे मेराे नाम
लेख्ने हो मेरो काम ।
फूल धेरै रङका हुन्छन् । कुनै फूल राता हुन्छन् । कुनै फूल सेता हुन्छन् भने कुनै फूल गुलाबी हुन्छन् । यसरी फूल विभिन्न रङका हुन्छन् । फूल हेर्दा सुन्दर देखिन्छन् । फूलले सुगन्ध पनि दिन्छ । फूलको बास्ना चारैतिर फैलिएको हुन्छ । फूल भगवानको पूजा गर्न पनि चाहिन्छ । विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा पनि चाहिन्छ । फूलका हामी माला पनि बनाउँछौँ । फूल विभिन्न देवी देवतालाई पूजा गर्दाखेरि चढाइन्छ । फूलको माला भगवानलाई पनि लगाइदिइन्छ । हामीले हाम्रो घरमा गमलामा तथा बगैंचामा फूल लगायाैँ भने हाम्रो घर पनि सुन्दर देखिन्छ ।
Coronavirus is named as Novel Coronavirus or Covid 19. It is a very deadly virus. It spreads very quickly as it is a communicable disease. There are other variants too. Some of them are Omicron, Delta and Kappa.Corona started in December 2019 in Wuhan(China). It is still spreading around the world. Symptoms of Corona is fever, cold and breathing difficulty etc. Scientists make different vaccines for the safety of everyone. Most of the people have gotten vaccinated with 2 doses till now. Some vaccines have a booster dose too.