Logo

Student Corner

कलम

Written by: Shreeyan Sangat - 32023, Grade II

Posted on: 14 March, 2022

कलम हो मेरो नाम 

लेख्ने हो मेरो काम 

विद्यार्थीहरू हुन् मेरा साथी 

मैले गर्दा नै उनीहरू पुग्छन माथि 

मूर्खलाई म असल बनाइदिन्छु 

ज्ञानको ज्योति छरेर धर्ती चम्काइ दिन्छु 

असल मानिसहरूलाई म सधैं माया गर्छु

उनीहरूकै म साथमा हुन्छु

 कलम हाे मेराे नाम 

लेख्ने हो मेरो काम ।