कुकुर एउटा घरपालुवा जनावर हाे । कुकुर चारखुट्टे जनावर हाे । कुकुरकाे दुईवटा कान र एउटा पुच्छर हुन्छ । याे खाेरमा बस्छ । याे विभिन्न रङ र विभिन्न जातका हुन्छन् । यसले मासु, र दुध धेरै खान्छ । मलाई कुकुर मनपर्छ किनभने यसले घरकाे सुरक्षा गर्छ । याे मान्छेकाे साथमा बस्न मन पराउँछ । यसले घरकाे मान्छेलाई देखेपछि खुसी भएर पुच्छर हल्लाउँछ । मलाई मेराे घरमा भएकाे ‘लाब्राडाेर रिट्रीभर’ जातकाे कुकुर त औधी मन पर्छ । मलाई कुकुरसँग खेल्न रमाइलाे लाग्छ ।
Peacock is the most beautiful bird on this earth. It has a long neck. Peacock is the national bird of India. The female peacock is called pea-hen. Peak eats fruit and snakes etc.. Peacocks love to dance in the rain. At that time the peacock looked colorful. Peacocks have blue feathers. Peacock Lives in jungle and garden. Its eyes are small. Peacocks like clouds. Peacocks cannot fly.
गाई एउटा घरपालुवा जनावर हो । गाईका धेरै गुण हुन्छन् । गाईलाई हामीले आमाको दर्जा दिएका छौं । गाईलाई हामी तिहारमा पूजा गर्छौं । गाई गोठमा बस्छ । गाईको मनपर्ने खानेकुरा हरियो घाँस हो । गाईका बच्चालाई बाछाबाछी भनिन्छ । गाईले दुध दिन्छ । यसको दुध धेरै मिठो र पोसिलो हुन्छ । गाईको गोबर र गहुँत पनि हाम्रा लागि उपयोगी हुन्छ । गाईका दुई दुईवटा आँखा र कान हुन्छन् । यसको एउटा पुच्छर र मुख पनि हुन्छ । गाईका चारवटा खुट्टा हुन्छन् । गाई राता, सेता, काला आदि विभिन्न रङका हुन्छन् । गाई नेपालको सबै ठाउँमा पाइन्छन् । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई मेरो मन पर्ने जनावर हो
मलाई धेरै जनावरहरू मन पर्छ । ती मध्ये पनि मलाई कुकुर धेरै नै मन पर्छ । कुकुर घरपालुवा जनावर हाे । कुकुर विभिन्न रङका हुन्छन् । त्यसैगरी कुकुरका प्रजातिहरू पनि धेरै थरीका हुन्छन् । कुकुरका २ वटा लामा लामा कान र एउटा लाम्चाे आकारकाे मुख हुन्छ । कुकुरकाे पुच्छर केही घुम्रीएकाे हुन्छ । याे सर्वभंक्षी जनावर हाे । यसले राेटी, बिस्कुट, दुध भात र मासु खान्छ । कुकुरले घरकाे सुरक्षा गर्छ । कुकुरलाई इमान्दार जनावर पनि भनिन्छ । नचिनेकाे मानिसलाई कुकुरले भुक्छ र कहिलेकाहीँ टाेक्न पनि सक्छ । त्यसैले कुकुर मानिसकाे साथी भएता पनि कुकुरबाट सावधान भने रहनु पर्छ ।
My village lies in Dhading district. It takes four hours from Kathmandu to reach. I love to go to my village. My Grandmother lives there. They produce organic fruits and vegetables like Litchi, Raspberry, orange, mango, banana and pear. I love to eat raspberries when I go there. There are four goats in my village. My village is beautiful and I love it.
Watermelon is a summer fruit. It is very tasty and juicy. It contains small black seeds. It is green from outside and red within. It is good for our health. It contains 92 percent of water, so it can keep us hydrated during hot days. It is very rich in vitamins and minerals. It is my favorite fruit. I suggest everyone to enjoy watermelon.