I get up at 7 O’clock. I brush my teeth and wash my face at 7:30 AM. I eat my breakfast at 8 O’clock. I go to school at 8:30 AM. I will be at school from 9 AM to 4 PM. I arrive home at 4:30 PM. I do my homework at 5 PM. I play games and watch TV at 6:30 PM. I eat a meal at 8 PM. I go to bed at 8:30 PM.
समय भनेको कुनै पनि अवसर वा बेला हाे । मानिसले आफ्ना जीवनमा समयको महत्त्व बुझ्नुपर्छ । समयको महत्त्व नबुझ्ने मानिसलाई समयले साथ दिँदैन समयले कसैलाई पनि पर्खंदैन । समयको महत्त्व नबुझ्नेले नै पछि गएर पछुतो मान्नुपर्छ । हामी केटाकेटीले आफ्ना सबै कामहरू समयमा नै गर्ने बानी बसाल्नुपर्छ । समयमा काम नगरेमा पछि परिन्छ । हरेक समयको आफ्नै महत्त्व हुन्छ । समयकाे महत्त्व बुझ्ने मानिसले आफ्नो समय खेर फाल्दैन । सबै मानिसहरूका आफ्ना क्षेत्र हुन्छन् र त्यसमा मानिसले समयकाे महत्त्व बुझेर काम गर्न जान्नुपर्छ । हामी विद्यार्थीले भने आफ्नो समयमा गृहकार्य र पढाइमा ध्यान दिनु नै उचित हुन्छ । यदि मानिसले समयको महत्त्व बुझेर आफ्नो काम समयमा नै गरेमा मात्र सफल भइन्छ । एकपटक समयले सबैलाई मौका दिन्छ । समयमा आफैंले आफ्नो काम गर्नुपर्छ । समयको महत्त्व नबुझेर अलमल गर्ने मानिसले समयमा काम गर्न सक्दैन । समयको महत्त्व बुझेर हामी हिँड्न सक्यौँ भने एक दिन अवश्य सफल हुन्छौं ।
मलाई साइकल चलाउन मन पर्छ । साइकल खेल धेरै रमाइलो खेल पनि हो । म सानो हुँदा तीन पाङ्ग्रे साइकल चलाउँथे जुन गुलाफी रङको थियो । म अलि ठुलो भएपछि मैले मेरो दादाकाे दुई पाङ्ग्रे साइकल पाएँ । त्यो साइकलमा दुईवटा साना साना पाङ्ग्राहरू पनि थिए । यसरी मैले दुई पाङ्ग्रामा साइकल चलाउन पाएँ । मैले उठेर, एक हातले पनि चलाउन सिकेँ । अहिले त्यो साइकल मलाई धेरै सानो भयो । त्यसैले मेरी मामु र पापाले मलाई ठुलो बि.यम.एक्स साइकल किनिदिनुभएको छ । यसमा ठुला चक्का छन् र यो रातो रङको छ । यो साइकल चलाउन मलाई धेरै मज्जा लाग्छ ।
Top War is an official website game. We see options to build. We can click build for building different buildings like Barracks, Gold mines, Tiles, Air base, etc. We get xp from spawning buildings and units. At first, the levels are easy. At level 6, you get a basic war room. But if you are at Level 18 like me, the war will be tough. You can merge units and buildings. We can upgrade units and buildings. You have top collect xp for upgrade.
I went to Redhouse Cafe with my parents. It is a very beautiful place. There was a tall view tower. We saw three deers. There was a big pond. In the pond, there was a crocodile. There was a beautiful garden in the cafe. We stayed for a night there. Next morning, we went to climb the view tower. We could see Narayani river from the view tower. The food was very tasty. We could see forest from view tower. I enjoyed the place very much.
मेराे मन पर्ने जनावर बङ्गुर हाे । बङ्गुर विभिन्न रङका हुन्छन् । बङ्गुरलाई पसिना आउँदैन । बङ्गुरहरू धेरै चलाख हुन्छन् । बङ्गुरलाई फलफूल र तरकारी खान मन पर्छ । बनेल र सुँगुर मिसिएर बङ्गुर जन्मिन्छन् । बङ्गुरको माउले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउन सक्छ । मानिसहरूले बङ्गुरको मासु पनि खान्छन् । मलाई बङ्गुर धेरै मन पर्छ ।
सरस्वती पूजा हिन्दुहरूको महत्त्वपूर्ण चाड हो । यसलाई श्रीपञ्चमी पनि भनिन्छ । यस दिनमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन सबै शिक्षण संस्थामा शिक्षक तथा विद्यार्थीहरूले सरस्वती माताको पूजा गर्छन् । यस दिन साना बच्चाहरूलाई लेख्न र पढ्न पनि सिकाइन्छ । सरस्वती पूजाको दिन मैले बिहान सबेरै उठेर नुहाएँ । म मन्दिर पूजा गर्न गएँ । म मन्दिर आमासँग गएर मैले सरस्वतीको पूजा गरी घर फर्किएँ । घरमा मैले किताब समाएर पढ्न थालेँ । हामीले दिउँसो परिवारसँग रमाइलो गरी मिठामिठा खानेकुरा खाएर बितायौंँ ।
BTS has seven menbers. They are JK, J Hope, Suga RM, etc. My favourite us JK. JK is very smart and talented. JK is 23 years old. He was born in September 2. His favourite drink is banana drink. The last song from their band was ‘SO What?’. J Hope is the best dancer in the BTS .
I wake up at 8 AM in the morning. I brush my teeth and change my clothes. My mother prepares scrambled eggs which I like to eat. Soon after breakfast, I sit for my online class. In the evening, I play with my younger sister and do my homework. I eat my dinner and go to bed at 9 PM.
मेरो विद्यालयको नाम सिफल स्कुल हाे । याे काठमाडाैँकाे सिफल भन्ने ठाउँमा छ । मेरो विद्यालयमा राम्रा राम्रा शिक्षक-शिक्षिका हुनुहुन्छ । मेरो विद्यालयमा एक कक्षादेखि पढाइ सुरू हुन्छ । यहाँ खेल्ने मैदान ठुलो छ । मेरो स्कुलमा धेरै गाडीहरू छन् । मेराे स्कुलका भवनहरू ठुला ठुला छन् । मेरो स्कुलमा खेल्ने ठाउँ धेरै राम्रो छ । यहाँको खाना खाने व्यवस्था पनि राम्रो छ । मेरो विद्यालयमा शौचालयहरू पनि सफा रहेका हुन्छन् । मलाई मेरो विद्यालय धेरै मन पर्छ ।
आँप फलफूलहरूको राजा हो । आँप गर्मी मौसममा तराईमा फल्छ । आँप काँचो हुँदा हरियो हुन्छ । पाकेपछि यसको रङ पहेँलो हुन्छ । कुनै आँप राता रङका पनि हुन्छन् । आँप काँचो हुँदा अचार बनाएर खान मिल्छ । पाकेपछिको पहेंलो आँपलाई जुस बनाएर खान पनि हुन्छ । आँपमा भिटामिन पाइन्छ । मलाई आँप धेरै मनपर्छ ।
Corona is a new virus. It was born in 2010. Corona is a very dangerous virus. The virus can spread from an infected person’s moutth or nose in small particles when they cough, sneeze, speak, sing or breathe. There are so many forms of this virus. Some are Alphe, delta, etc. There are five things we can do to prevent it.
1. Wash the hands frequently.
2. Use Sanitizer.
3. Vaccination.
4. Stay 2 meter away from each other.
5. Wear a mask in public places