Logo

Student Corner

मेरो मन पर्ने जनावर

Written by: Ujjwol Dhakal - 33023, Grade I

Posted on: 16 March, 2022

मेरो मन पर्ने जनावर गाई  हाे । गाई  घरपालुवा जनावर हो । गाई हाम्रो राष्ट्रिय जनावर हो । गाई गोठमा बस्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाईले घाँस, पराल र कुँडाे खान्छ । गाईले हामीलाई दूध दिन्छ । गाईकाे  दूध पोषिलो र मिठो हुन्छ । म सधैँ गाईको दूध खान्छु । गाईको दूधबाट दही, मोही, पनिर नाैनी आदि बनाउन सकिन्छ । गाईका चारवटा खुट्टा हुन्छन् र चारवटा थुन हुन्छन् । गाईका दुईवटा आँखा, दुईवटा कान र सिङ हुन्छन् । गाईकाे एउटा मुख एउटा नाक र एउटा पुछर हुन्छ । मलाई गाई धेरै मन पर्छ ।