हात्ती जङ्गलमा बस्ने जङ्गली जनावर हो । हात्तीको सुँड लामो हुन्छ । हात्तीका दुइटा लामा लामा दाह्रा हुन्छन् । हात्तीका चारवटा खुट्टा हुन्छन् । हात्तीको एउटा पुच्छर हुन्छ । हात्तीका ठुला ठुला दुईवटा कान हुन्छन् । हात्तीका दुईवटा आँखा हुन्छन् । हात्तीको शरीर ठुलो हुन्छ । हात्ती बलिया पनि हुन्छन् । हात्तीले हरियो घाँस पात खान्छ । हात्तीका बच्चालाई छावा भनिन्छ ।
बिदा हामी सबैलाई मन पर्छ । झन् वार्षिक परीक्षा सकिएपछिकाे बिदा अझै रमाइलाे लाग्छ किनभने त्यसबेला धेरै दिनकाे बिदा हुन्छ । मेराे कक्षा २ काे वार्षिक परीक्षा सकिएपछि १५ दिनकाे बिदा थियाे । त्याे समयमा मैले मेराे परिवारका सदस्यहरू र साथीभाइहरूसँग धेरै रमाइलाे गरेँ । त्यतिबेला मेराे मामाकाे विवाह परेकाेले मैलेे विवाहमा जाने अवसर पनि पाएँ र २,३ वटा भाेज खाने अवसर पनि पाएँ । आमाले मलाई नयाँ लुगा किन्नकाे लागि बजार र महलहरू घुमाउनुभयाे । सानीमासँग जम्प केटिएम (Jump KTM) जाने माैका पनि पाएँ । साँझ परेपछि साथीहरूसँग फुटबल खेल्ने पनि गर्थेँ । आमालाई गमलाका फूलहरूमा पानी हाल्न सहयाेग गर्थेँ । आफ्नाे पढ्ने समयमा पढ्ने गर्थेँ । मामाघर गएर मामासँग रमाइलाे गर्दै सिनेमाहरू पनि हेरेँ । यसरी छुट्टीकाे समय मैले रमाइलाेसँग परिवार र साथीहरूसँग बिताएँ ।
Our country's name is Nepal. The national bird is Lophophorus and the national flower is Rhododendron. National game is volleyball. Our national weapon is khukuri. The national animal is the cow. Our country is small. Nepal has so many mountains like Mount Everest, Cho Oyu and Makalu. It is Landlocked country. It is famous for national beauties. It is between India and China. It is a beautiful country.
हामीलाई जन्म दिने व्यक्तिलाई आमा भनिन्छ । आमाले हाम्राे हेरविचार गर्नुहुन्छ । आमाले हामीलाई नयाँ ज्ञान दिनुहुन्छ । हामीलाई आमाले गृहकार्य गर्न मदत गर्नुहुन्छ । आमाले हामीलाई घुमाउन लिएर जानुहुन्छ । आमाले हामीलाई धेरै माया गर्नुहुन्छ । आमाले हाम्राे समय समयमा हाम्राे इच्छा र आवश्यकता बुझेर भलाे हुने काम गर्नु हुन्छ । त्यसैले हामीले आमालाई जननी जन्म माता भनेर भन्ने गर्छाैँ । आमा भन्ने शब्द नै यति राम्राे छ । हामी सबै मिलेर आफ्नी आमालाई माया र सम्मान गर्न सिक्नुपर्छ । हामी सबैले उहाँकाे इच्छा बुझेर अगाडि बढ्नुपर्छ ।
मलाई मनपर्ने जनावरको नाम खरायो हो । खरायो विभिन्न रङका हुन्छन् । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोको एउटा नाक हुन्छ । खरायोलाई गाँजर खान मन पर्छ । खरायोका चारवटा खुट्टा हुन्छन् । खरायो बुरुक्क उफ्रिन सक्छ खरायो छिटाे दाैडन पनि सक्छ । खरायोका दुईवटा आँखा हुन्छन् । खरायोका एउटा पुच्छर हुन्छ । खरायो सफा हुन्छ । खरायो मायालाग्दो पनि हुन्छ ।
कछुवा एक प्रकारकाे उभयचर जीव हो । यो पानीमा र जमिनमा बस्न सक्छ । यो जीव धेरै समयसम्म बाँच्छ । कछुवा ढिलो हिँड्छ । कछुवा धेरै देशहरूमा पाइन्छन् । कछुवाको ढाडमा कडा खबटा हुन्छ । कछुवाले टाउको खबटा भित्र र बाहिर राख्न सक्छ । कछुवाले घाँस र फलफूल खान्छ । कछुवाको सिकार मासुको लागि गरिन्छ । कछुवालाई भगवान विष्णुको दश अवतार पनि मानिन्छ ।
My name is Shivansh Rajbhandari. Today I am My name is Shivansh Rajbhandari. Today I am writing about my experience of the event DSN. I had a lot of fun on DSN. I enjoyed dancing and singing with my friends. The ITF was also very much fun. I was so nervous at that time. After a while, I felt confident. I felt so happy to hold the mic and speak on the stage. My experience of DSN was very good.
writing about my experience of the event DSN. I had a lot of fun on DSN. I enjoyed dancing and singing with my friends. The ITF was also very much fun. I was so nervous at that time. After a while, I felt confident. I felt so happy to hold the mic and speak on the stage. My experience of DSN was very good.
Our DSN was held on Chaitra 4, 2078 at the Sagarmatha Hall of our school building. Parents of grade 1, 2 and 3 were invited for the function. The program started with our national anthem followed by Swati Bachan. I participated on both the event,. Then there was a welcome speech from Ms. Hama Raj Bhandari (Elementary educator). After the four programs started with music, dance, poem reciting, yoga and meditation, theater, ITF and Art and Craft by students from grade 1, 2 and 3. I participated in dancing, singing and also recited a poem. While reciting the poem, I was bit nervous and scared. But it went well. All the events were exciting and I felt like every audience enjoyed the performances. I enjoyed a lot while dancing. It was fun singing too. The program ended with the closing speech of Ms. Sunita Maharjan (Elementary educator).
I wake up at 7 o’clock. I eat breakfast at 8 o’clock. I get ready for the online class at 9 o’clock. I eat my lunch at 12 o'clock. I plat at 3 o’ clock. I do my homework at 5 Pm. Lastly, I eat my dinner at 7 pm and go to bed at 10 pm.