Global warming is the long-term warming of the atmosphere and the Earth. This has been going for a long time but has increased in the past hundred years due to the burning of fuels. As the human population increases, the burning of fuels also increases and that causes the greenhouse effect in the Earth's atmosphere. The greenhouse effect is when the sun's rays penetrate into the atmosphere, but when that heat is reflected from the surface, it cannot escape back into space.
Gases produced by the burning of fuels prevent the heat from leaving the atmosphere. Some of these gases include carbon dioxide, chlorofluorocarbons, water vapour, methane, and nitrous oxide. The excess heat has caused the temperature to rise over time, which is known as global warming. It has also brought another issue and that is climate change.
Village, a beautiful village,
Covered with trees and a beautiful forest,
A village with a lot of sweet and kind people,
Different cultures, oh, what a find!
A place of many flavours, a mix to explore,
Languages galore, like never before,
Maithili, Bhojpuri language they speak,
Different people I meet,
Their home was made of bamboo and brick,
I saw a lot of cows, buffalo, and goats,
All were in the middle of the road,
Beautiful environment I see,
Surrounded by mango, banana, and coconut trees,
The streets were full of dry grass,
With a clean environment, no trash,
A village with many ponds
A village with many temples,
A village with the beauty of nature
A village with full of fields,
Cauliflower, carrot, and cucumber grow,
The farmer’s hard work they show,
My village, simple yet so grand,
In this peaceful place, I proudly stand.
सहिदहरू देशको लागि बाँचे देशकै लागि मरे
आफ्नो र आफ्नोकाे भन्दा देशकै धेरै माया गरे
ज्यानको बाजी थापेर होमिए देशको लडाईमा
हाँसी हाँसी नडराइ गए फाँसीको फन्दामा
कसैको अधीनमा रहेन नेपाल सहिदकै रगतले
त्यसैले त शिर झुकाई नमन गर्दैछन् आज जगतले
सहिद दिवस भनी हामी उनकै सम्झनामा मनाउँछौँ
वर्षमा एक दिन भएपनि उनका सालिक माला लगाई सजाउँछौँ
सहिदको योगदान सम्झी देशमा राम्रो केही गर्नुछ
भावी पुस्ताले सम्झने गरी विकासको बिउ छर्नुछ
आफ्नो लागि त सबैले गरे गरौँ केही देशलाई सम्झेर
नेपाललाई संसारमा चिनाऔँ विकासमा अगाडि लम्केर
देश राम्रो भयो भने राम्रा हुन्छन् यहाँका सबैजना
त्यसरी नै गर्नुपर्छ अब सहिदको सच्चा सम्झना॥
मेराे देश मेराे जन्मभूमि छ विचित्र
बसेकाे छ हिमालकाे सुन्दर काखभित्र
जताततै वनपाखामा चराकाे सुसेली
पूर्वमा छ मेची र पश्चिम महाकाली ।
संसारकाे ठुलाे हिमाल यतै
सगरमाथा हिमाल अन्त छ हाेला र कतै ?
हामीलाई गर्व छ हामी नेपाली
मिलेर बसेका छाैँ हिमाल, पहाड र तराई सुन्दर बनाई ।
यताउता कलकल नदीनाला बगेका
डाँडैभरि पाखाभरि लालीगुराँस फुलेका
अन्नकाे भण्डार हाे हाम्राे देशकाे तराई
नेपालकाे सुन्दर दृश्य हेर्न आउँछन् पराई ।
Dear mom and dad,
I want to say how thankful I am for all the sacrifices you have made for me. I see you working hard everyday. I always notice that you have been sacrificing your time to play with me when I am bored or help me in my studies whenever I feel difficulties. I know you never express how tired you are when it comes to serving me with food, helping me stay neat and clean, and taking care of me when I am unwell.
I love you a lot and I feel very lucky to have you as my parents. I promise that I am going to work very hard and make you both proud.
Your Loving Son,
Bedant
The disrespect shown to people of different races is called racism, and the dislike and hatred of gay people is homophobia.
There are racist people everywhere; they might even be present in your community or cities. The belief that one race is inferior or superior to another is called racism. An example is the act before the war between Pakistan and India; Hindus believed that Islamic people meant nothing, and Islamic people believed that Hindus meant nothing as well. Racism is able to take on tonnes of forms. They may show or hide the racism in their words. For example, in jokes, comments, name-calling, harassment, physicality, etc. Although there are solutions to racism and actions you can take to combat it, they are listed below:
Pay attention to people who frequently go through racism; listen and educate yourself about this, as it is a serious thing.
Raise awareness about racism among people.
Many social media platforms want their websites to be friendly, so there will be no need for an age limit for the app. If any kind of violation of the terms of service is seen, report it immediately.
Be sure your school, college, or university is not racist.
The fear of discrimination against homosexual or gay people is known as homophobia. Of course, just like racism, homophobic people are also everywhere. It may be hard to avoid, but for homophobia as well, there are solutions and actions you can take to stop it. They are listed below:
Increase your acceptance and tolerance.
Create a policy and terms of service for this if you are starting a social media platform. If you happen to come across something that violates the terms of service, please immediately report it.
Show that LGBTQ+ people are a normal and important part of our communities.
Support anyone who faces discrimination because of who they love.
By doing these things, we can make our communities better and treat everyone with respect.
होली हिन्दुहरूको प्रमुख रमाइलो पर्व हो । यो पर्व विशेष गरी रङहरूसँग खेलेर मनाइने भएकोले यसलाई रङहरूको पर्व पनि भनिन्छ । होली हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइन्छ । होली नेपालको पहाडी क्षेत्रमा एक दिन अगाडि र तराईमा एक दिनपछि मनाइन्छ । नेपालको विभिन्न ठाउँमा होली उत्सव फरक फरक तरिकाले मनाइन्छ ।
होली पर्व सत्ययुगका दैत्यराज हिरण्यकश्यपु र उनकी बहिनी हाेलीका माथि प्रल्हादकाे विजय भएकाे दिनमा मनाइन्छ । असत्यमाथि सत्यकाे जितकाे रूपमा यो पर्व मनाइन्छ । नेपालमा धेरैजसो ठाउँहरूमा एकआपसमा विभिन्न किसिमका रङहरू लगाएर खेलिन्छन् । यस पर्वमा पानीमा रङ घोलेर अथवा सादा पानी बेलुनमा भरेर एकअर्कामा हानेर खेल्ने चलन पनि छ । होलीमा म र भाइ पिच्कारीले हानाहान गर्छौं । मलाई होली चाड मन पर्छ किनकि मलाई यो पर्व धेरै रमाइलो लाग्छ ।
कैलाली जिल्लाकाे मटेरा गाउँको ऐलानी जग्गामा पहाडी बस्ती थियो । बुद्धि कक्षा पाचँमा पढ्थ्यो । पढाइमा राम्रो नभएकाले उसलाई सरहरूले मुर्गा बनाउनुहुन्थ्यो । त्यसैले ऊ स्कुल जानुको सट्टा सल्लाघारी घुम्थ्यो । बुद्धिसँगै उसकाे साथी डिल्ली पनि हुन्थ्यो । थारू गाउँमा राम राम भन्ने सुगा देखेपछि बुद्धिलाई पनि त्यस्तै सुगा पाल्न मन लाग्यो । तर उसका बाले अनुमति दिनु भएन । गर्मीको मौसम थियो, बुद्धि र डिल्ली सालघारीतिर गएका थिए । त्यतिबेला बुद्धिले सुगा भुर्र उडेको देख्यो । सुरिलो गाँठागुठी कम भएको सालको रुखमा सुगाको गुड थियो । डिल्ली रुखमा चढ्यो र रुखको टोड्काबाट सुगा झिकेर ल्यायो । आमाले पकाएको पातला र भुक्क फुलेका रोटीको सट्टा डिल्लीले बुद्धिलाई सुगा दियो । केही महिना अघि ठुलो झरी परेको थियो त्यहीबेला बिरालो बुद्धिकाे घरमा आएको थियो । बिरालो बुद्धिकाे घरमा बस्ने र बुद्धिसँगै एउटै अाेछ्यानमा सुत्न थाल्याे । फट्याङ्ग्रा र भात खाएर सुगा हुर्कियो । एक दिन बा बजारबाट आउदा पिँजरा ल्याइदिनुभयो । बुद्धिले सुगालाई पिँजरामा राख्याे । पिँजरा गोलाे थियो । पिँजरा दैलोको छेउमै झुन्डिएको थियो । बेलाबेलामा सुगा पट्टु पट्टु भन्दै कराउँथ्यो । बुद्धिका बाआमा गाँउबाट बजार बसाइँसराइ गर्नुहुने भयो । बजार गएकाे केही समयपछि बिरालोले सुगालाई अँध्यारो चेपतिर लगेर गयो । बाले भन्नुभयो, “जो जुन ठाँउमा हुनुपर्छ त्यसलाई त्यही ठाँउमा हुन दिनुपर्छ । तैँले थुनेर राखिस्, बिरालोले खायो ।”
Respected mummy and papa ,
I am writing this letter to thank you for all the things you have given me. I know that you work very hard to give me a good life. I sometimes get scolded and feel bad but that doesn't affect how I depict you and love you . I have always loved how well you have been raising me. I am thankful for the times when you have forgiven my mistakes even though that hurt you a lot . Papa, I treasure the times I spend with you whenever you tell me stories or play games along with me. Mummy, I am thankful for the way you have been guiding me in my studies. I have loved each moment of joy you have given me and I promise to be a good child of yours.
Yours, Harshit
Colourful flowers bloom everywhere,
Blue sky above, the grass so green,
Bright sun rays hitting my eyes,
Nature's beauty is such a lovely sight,
The sound of chirping birds hitting my ears,
Tree leaves falling off the tree trunks,
The sound of raindrops hitting my ears,
The sound of water is giving me peaceful feelings,
Wanting to hug nature that isn’t polluted,
Wanting to swallow the fresh air,
The colourful flowers dancing along,
While I’m singing along,
Weather changing along with the seasons,
Winter, summer, autumn, spring, and more make me happy,
The songs of the birds are making my day even better,
I just want to dance while the birds are singing a beautiful song,
Colourful flowers everywhere,
Beautiful sky above the green grass,
Bright sun rays hitting my eyes,
Nature's beauty is such a lovely sight,
दसैँ नेपालीहरूको महान चाड हो । मलाई सबै चाडपर्वहरूमध्ये दसैँ एकदमै मन पर्ने चाड हो । दसैँ पन्ध्र दिनसम्म मनाइन्छ । दसैँ घटस्थापनाको दिनदेखि जमरा राखेर सुरु हुन्छ र कोजाग्रत पूर्णिमाको दिन जमरा सेलाएपछि अन्त्य हुन्छ । प्रतिपदाको दिनदेखि नवमीको दिनसम्म विभिन्न शक्ति देवीहरूको पूजा हुन्छ । दसैँको बेला हामी विभिन्न मठमन्दिरहरूमा गएर देवीहरूको दर्शन गर्छौं । दसैँमा सबैको बिदा हुने हुनाले सबैको भेटघाट हुन्छ । त्यसबेला एकदमै रमाइलो हुन्छ । दसैँको अन्तिम दिन दशमी हो । दसैँमा ठुलाबडाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद र धेरै दक्षिणा पाउँछौँ । हामी टीका लगाउन मामाघर पनि जान्छौँ । दसैँमा मिठा मिठा खानेकुरा खाएर पिङ खेल्छौँ ।
म जहाँ जन्मिएँ र हुर्किएँ
त्याे मेराे सुन्दर देश नेपाल हो
जहाँ फरक संस्कृति र परम्परा छ
भेषभूषा र भाषा सबैभन्दा अलग छ।
जहाँ ठुलो हिमाल सगरमाथा छ
गहिरो ताल से-फोक्सुन्डो छ
ठुलो नदी सप्तकोसी छ
लामो नदी कर्णाली छ
ठुलो ताल रारा छ
त्याे नै मेराे देश नेपाल हाे ।
प्राकृतिक सम्पदाले भरिएको
हरियाली नै हरियाली छाएकाे
कस्तुरी मृग नाचेकाे, लालीगुराँस फुलेर वनपाखा ढाकेकाे
त्यहीँ नै मेराे सुन्दर देश नेपाल हाे