यो वर्ष मेरो विद्यालयको दसैँ बिदा असोज २७ गतेबाट सुरु भयो। बिदा सुरु हुनुभन्दा पहिले नै हामीले इलाम घुम्न जाने योजना बनाएका थियौँ । म, बाबा, मामु, काका र काकी पाँचजना चार दिन धरान र इलाम घुम्न गयाैँ । इलाम धेरै रमाइलो रहेछ। इलाममा चिया बगान रहेछ । धरान र इलाम घुमेपछि हामी घर आयाैँ । सबैतिर दसैँकाे चहलपहल सुरु भैसकेकाे थियाे । दसैँ हाम्रो ठुलो चाड हो । दसैँमा नयाँ लुगा लगाउने, मिठा मिठा खानेकुरा खाने र मान्यजनकोमा टीका लगाउन जाने गरिन्छ । मैले दसैँमा टीका लगाएर धेरै पैसा पाएँ । यसरी कार्तिक १२ गते मेरो दसैँ बिदा सकियो। यसपालिकाे दसैँ बिदा धेरै रमाइलो भयो।
मेरो सानोबाबाको नाम नवीन रेग्मी हो । मेरो सानो बाबा अस्ट्रेलियाको क्यान्बेरा सहरमा बस्नुहुन्छ । मेरो सानोबाबा चार वर्षपछि असोज २९ गते नेपाल आउनुभएको थियो । सानोबाबा आउँदा रातिको ११ बजेको थियो । चार वर्षपछि भेट्न पाउँदा म एकदमै खुसी थिए । सानोबाबा आएपछि हामीले एकछिन कुराकानी गर्याैँ । सानोबाबा पहिलेभन्दा मैले फरक पाएँ । अलिकति मोटो अनि अलिअलि अग्लो जस्तो लाग्यो । भोलिपल्ट म सानोबाबासँग घुम्न गएँ । घर आएपछि मिलेर उपहार खोल्यौँ । सानोबाबाले मलाई लुगा, हेडफोन, चकलेट र जुत्ता ल्याइदिनुभएको थियो । सानोबाबाले म लगायत घरका सबैजनालाई उपहार दिनुभयो । चार वर्षपछि दसैँ एकैसाथ मिलीजुली मनायौँ । धेरै वर्षपछि एकैसाथ बस्न पाउँदा मलाई रमाइलो भएको थियो तर दसैँ सकिएपछि सानोबाबा फेरि अस्ट्रेलिया फर्किनुभयो । मैले मेरो सानो बाबालाई धेरैभन्दा धेरै नै सम्झिएँ ।
Basketball is an indoor game. It is played in two teams. Each team has five players. The players need to score a basket for themselves to gain points. A ball is bounced and dribbled to pass it to the members of the team. There are four quarters in this game. Each quarter is 10 to 12 minutes. There are two referees in a basketball game. I play basketball at school with my friends. I also watch basketball games on T.V. I want to learn all the techniques of playing basketball. I love watching and playing basketball.
Once upon a time, there were two twin cubs. They lived in the forest of Sauraha with their parents. They were very happy in the forest. One day, they saw the trees getting closer to them. The next day, they felt the same. For a week, they went to observe the trees. The cubs were getting suspicious as they thought the trees were moving towards their house. They informed their mom and dad. But their mom and dad thought that their cubs were just imagining things, and they were making up the story. But as this went on for many days, finally, Mom and Dad went to investigate the trees. When Mom and Dad saw the trees moving, they rushed back to their home to tell the cubs. When they reached home, the cubs were sleeping. The next morning, when they came out of their home, they saw that the trees had formed a portal. The family went near the portal and hopped inside it. The world was different inside the portal. The world brought them joy, and they stayed there for a couple of hours. When they wanted to go back, the portal had already closed. The cubs were crying because they wanted to go home. The magic tree said, “If you want to go back, you need to survive one year in the desert." Since the mom and dad planned to live in the desert for one year, the cubs followed their steps, but it was no ordinary desert. It was as flaming hot as Venus. They survived on raw bugs and cactus. They stayed together and helped each other in need. After one year, they were able to return home. They were happy, but they promised never to go and explore any strange places.
कुकुर घरपालुवा जनावर हो । कुकुरका चारवटा खुट्टा, दुईवटा आँखा, दुईवटा कान, एउटा नाक, एउटा मुख र एउटा पुच्छर हुन्छन् । कुकुर विभिन्न रङ र जातका हुन्छन् । मेरो घरमा पनि तीनवटा कुकुर छन् । तिनीहरूको नाम रक्की, भुन्टु र पिन्की हुन् । पिन्की मेरो प्यारो कुकुर र मिल्ने साथी पनि हो । पिन्की सेतो र खैरो रङ मिसिएको छिर्केमिर्के छ । उसको तेजिला आँखाहरू छन् । उसलाई मेराे हातले छुँदा आनन्दको महसुस हुन्छ । ऊ खुसी हुँदा पुच्छर हल्लाएको देखेर म मक्ख पर्छु । उसले दुध, भात र रोटी खान्छ । पिन्की र म सधैँ खेल्छौँ । ऊ रमाएर आफ्नो खेलौनाहरूसँग खेल्छ । ऊसँग बल खेल्न मलाई असाध्यै मन पर्छ ।
My mother’s name is Binita Shrestha. She is thirty five years old. She likes to dance. She works in a bank. She takes care of me and my brother. She teaches us to be kind, polite and obedient. She makes healthy food for us, She helps us to do homework. She loves me alot. I also love her very much
मेरो घरमा माछादानी छ । जसमा ३२ वटा माछाहरू छन् । माछादानीमा धेरै रङका माछाहरू छन् । त्यहाँ सानासाना ढुङ्गाहरू पनि छन् । त्यहाँ एउटा अक्सिजन मोटर छ । त्यही मोटरबाट माछाले अक्सिजन पाउँछ। सबैभन्दा ठुलो माछाको नाम सकर हो । सकर माछा कालो रङमा छ । हामीले माछा माछादानीमा धेरै कुरा हालेका छौँ। सबैभन्दा ठुलो माछा सकरले दुईवटै आँखा झिम्क्याउँछ। हामी हप्तामा एकचोटि माछादानीलाई राम्ररी सफा गर्छौँ । त्यहाँ साना माछा धेरै र ठुला माछा थोरै छन् । हामीले माछादानीमा ढुङ्गाहरू राख्न त्रिशूली नदीबाट ल्याएका हौँ । सकर माछा ११ वर्षको भयो । हाम्रो माछादानी धेरै ठुलो छ । माछादानी हेरेर मलाई धेरै रमाइलो लाग्छ।
Mobile phones are very important in our life. We use it for making phone calls, listening to music,clicking pictures, sharing files and also playing games. There are many applications in mobile phones. We can also add applications according to our interests and wishes.
I use my parents’ mobile phone to play games and watch videos. I also use it for searching study materials.
There are many good and bad things about using mobile phones. Spending a lot of time on mobile phones can disturb us mentally. We should make proper use of our mobile phones.
मलाई सर्ट मन पर्ने लुगा हो । म गर्मी महिनामा पातलो र नरम खालको कपडाको हाफ सर्ट लगाउँछु । जाडाेको महिनामा बाक्लो र न्यानो कपडाको पूरा बाहुला भएको सर्ट लगाउँछु । मलाई सर्ट लगाउन मन पर्छ । सर्ट लगाउन सजिलो हुन्छ । सर्ट लगाउँदा मलाई राम्रो पनि देखिन्छ । बजारमा थरीथरीका सर्ट किन्न पाइन्छ । मैले पनि घरमा विभिन्नथरिका सर्ट किनेर राखेको छु ।
ICC Men’s Cricket World Cup is hosted every four years. The first Cricket World Cup was held in 1975 in England. The first winner of ICC Men’s World Cup was the West Indies in 1975. In 1991, Pakistan won their first and only title. Sri Lanka were successful by winning their only title in 1995. In 1999 and 2003 Australia won twice. Australia made a hat-trick by winning in 2007 as well. India won in 2011. Whereas Australia won again in 2015. England took the trophy in 2019. In 2023, Australia won their sixth title. The tournament was against India. I enjoyed the tournament a lot. Next tournament will be held in 2027.