Logo

Student Corner

सर्ट

Written by: Shreem Raj Joshi - 35030, Grade I

Posted on: 31 January, 2024

मलाई सर्ट मन पर्ने लुगा हो । म गर्मी महिनामा पातलो र नरम खालको कपडाको हाफ सर्ट लगाउँछु । जाडाेको महिनामा बाक्लो र न्यानो कपडाको पूरा बाहुला भएको सर्ट लगाउँछु । मलाई सर्ट लगाउन मन पर्छ । सर्ट लगाउन सजिलो हुन्छ । सर्ट लगाउँदा मलाई राम्रो पनि देखिन्छ । बजारमा थरीथरीका सर्ट किन्न पाइन्छ । मैले पनि घरमा विभिन्नथरिका सर्ट किनेर राखेको छु ।