Logo

Student Corner

मेराे विद्यालय

Written by: Pranav Raut - 35016, Grade I

Posted on: 02 February, 2024

मेराे विद्यालयको नाम सिफल स्कुल हाे । मेरो विद्यालय सिफलमा छ । मेरो विद्यालय धेरै सुन्दर र सफा छ । म एक कक्षामा पढ्छु । मेरो विद्यालय बिहान नाै बजेदेखि सुरु हुन्छ र चार बजे हाम्रो छुट्टी हुन्छ ।