हात्ती जङ्गली जनावर हो । हात्ती जङ्गलमा बस्छ । हात्ती जमिनमा बस्ने ठुलो जनावर हो । हात्ती शाकाहारी जनावर हो । हात्तीको शरीर ठुलो हुन्छ । हात्तीका चारवटा खुट्टा, दुईवटा ठुला कान र एउटा पुच्छर हुन्छ । हात्तीको एउटा सुँड पनि हुन्छ । सुँडको मद्दतले हात्तीले खानेकुरा खान्छ र जिउमा पानी हाल्छ हात्तीका ठुला दाह्रा पनि हुन्छन् । हात्ती नेपालमा विशेषगरी चितवनकाे जङ्गलमा पाइन्छ । हात्ती चिडियाखानामा पनि देख्न सकिन्छ ।
नेपाल मेरो जन्मभूमि
भारत र चिनको बिचमा
मेरो प्यारो सानो देश नेपाल
ठुला ठुला पहाडले घेरिएको छ
हिमालबाट पानी पग्लिएको छ
वीर गोर्खालीले भरिएको मेरो देश नेपाल
जति तारिफ गर्दा पनि मन नभरिने नेपाल
कलकल बग्ने खोलाको पानी
चिर चिर गर्ने चराको गीत
कति हो कति सुनार
उराठ लाग्ने मनको पिडा
सारा भुल्ने हरियालीले भरिपूर्ण नेपाल
मठमन्दिरको भरिएकाे मेरो देश नेपाल
केही गर्नु छ मैले ठुली भएर
मेरो देशकाे नेपालको नाममा -२
We all know about both types of classes, online and physical. Physical class means being physically present in school and online class means classes taken through online sources using devices with the internet. Both types of class have different advantages and disadvantages. Online classes can be taken at home or any other places but internet access should be available. It is easier for everyone to take online classes in situations like this. In physical class, students and teachers both are present in school and it is practiced more because it is very easy to understand about matter through physical class.
कुकुर घरपालुवा जनावर हो । कुकुर घरमा बस्छ । कुकुरले हड्डी खान्छ । कुकुरले हाम्रो घरको रेखदेख पनि गर्छ । कुकुर धेरै माया लाग्दो हुन्छ । तिहारमा हामीले कुकुरको पूजा गर्छौं । हामीले बिहान बिहान कुकुरलाई डुलाउन लैजान्छौँ र यसले हाम्रो घर फाेहाेर पार्दैन । कुकुरलाई राम्रो ज्ञान दियो भने कुकुर ले धेरै काम गर्न सक्छ । कुकुरले नचिनेको मान्छेलाई घरमा आउन दिँदैन हामीले पनि कुकुरलाई माया गर्नुपर्छ ।
हामीले हाम्रो काैसीमा एउटा सानो बारी बनाएका छौँ । हाम्राे काैसीबारीको हेरचाह हजुरबुबाले गर्नुहुन्छ । म पनि मेरो हजुरबुबालाई यस काममा सहयोग गर्छु । हामी दुईजना मिलेर धेरै ठाउँबाट माटाे खोजेर झोलामा लिएर आउँछौँ । त्यो माटोलाई राम्रोसँग छानेर गमलामा हाल्छौँ र त्यसमा बिरुवा रोप्छाैँ । हामीले माटोमा मल पनि मिसाउने गर्छौँ । हामीले मल बनाउन एउटा कम्पोस्ट बिन पनि राखेका छौँ । हामीले तरकारीका बोक्रा जस्ता कुहिने कुराहरू यस बिनमा हालेर मल बनाउँछौँ । यी बिरुवाहरूको राम्रोसँग हेरचाह गर्नु पर्दछ । हामीले बेला बेलामा पानी हालिराख्नु पर्दछ । अहिले हाम्रो कौसीमा गोलभेँडा, धनियाँ, काँक्रा, खुर्सानी र साग फलेका छन् । प्याज र लसुन मैले पनि रोपेको थिएँ । रङ्गीबिरङ्गी फूलहरूले हाम्रो कौसीबारी सुन्दर देखिएको छ । मलाई काैसीबारीमा बस्न रमाइलो लाग्छ ।
There are many birds like parrots, kingfishers, crows, doves and pigeons in the world. My favourite bird is the pigeon. Pigeons fly high up in the sky. They come to our balcony every morning. They come to eat grains and also to drink water that we have kept in a water pot for them. They live in nests. I like pigeons.
DSS Annual Fest was held on Mangsir 5. It was held at Deerwalk Complex from 10 AM to 4 PM. It was Sunday. I went with my mother at 2 PM. There were many programs like music, dance, panipuri and momo for free and many fun games. I met my friends there. I played a lot with them. I played ping pong toss games, hit the can and other games too. Our senior sisters and brothers performed dances and songs. We lined up to eat panipuri at the stall. After eating pani puri, we hurried to line up for momo. We ate momo sitting on the chair. We were enjoying music side by side. I had a lot of fun.
बिरालो घरपालुवा जनावर हो । बिरालो घरमा बस्छ । कुनै बिराला काला हुन्छन्, कुनै बिराला सेता हुन्छन्, कुनै बिराला टाटेपाटे हुन्छन् । बिरालोका चारवटा खुट्टा हुन्छन् । दुईवटा आँखा हुन्छन् । दुईवटा कान हुन्छन् । हामी बिरालोलाई मासु भात पनि खान दिन्छौँ । बिरालोले दुधभात पनि खान्छ । बिरालाका बच्चालाई न्याउरा न्याउरी भनिन्छ । बिरालोले मुसा मारी खान्छ । बिरालोलाई दुध साह्रै मन पर्छ ।
बिहान हामी समयमा उठ्नुपर्छ । हातमुख धोएर तयार हुनुपर्छ । तातो पानी खानुपर्छ । बिहानको नास्ता खाई सकेपछि गृहकार्य गर्ने बानी बसाल्नुपर्छ । आफ्नो घरका कोठाहरूकाे सफाइमा पनि ध्यान दिनुपर्छ । आफ्ना लुगा, किताब, कापी, जुत्ता आदि सही ठाउँमा राख्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ । ठुलालाई आदर गर्नुपर्छ । आफूले सकेको सहयोग सबैजनालाई गर्नुपर्छ । सबैसँग मिलेर बस्नुपर्छ । कसैलाई पनि भेदभाव गर्नुहुँदैन ।
Rainy season comes after Summer season. It begins from June and ends in September. Rainy season is very useful for all. We can see the rainbow on a rainy day. The sky looks cloudy and the dry earth looks green in this season. Farmers grow crops. Peacocks love to dance in the rain. I enjoy playing in the rain.
Our physical class started from Mangsir 1. Deerwalk Sifal Night was going to be held on Mangsir 10. It is a program where students show their talent to their parents. I was happy because we were practicing for different performances. I was scared and nervous for the performances. I was selected for PT and music. I felt a bit difficult to perform but confident on the day of the event. My mother and grandfather attended the program. I felt happy to perform infront of my family.