Logo

Student Corner

नेपाल मेरो प्यारो देश

Written by: Sadagi Koirala - 31026, Grade III

Posted on: 13 December, 2021

 नेपाल मेरो जन्मभूमि
भारत र चिनको बिचमा
मेरो प्यारो सानो देश नेपाल 
ठुला ठुला पहाडले घेरिएको छ 
हिमालबाट पानी पग्लिएको छ 
वीर गोर्खालीले भरिएको मेरो देश नेपाल 
जति तारिफ गर्दा पनि मन नभरिने नेपाल 
कलकल बग्ने खोलाको पानी 
चिर चिर गर्ने चराको गीत 
कति हो कति सुनार 
उराठ लाग्ने मनको पिडा 
सारा भुल्ने हरियालीले भरिपूर्ण नेपाल 
मठमन्दिरको भरिएकाे मेरो देश नेपाल 
केही गर्नु छ मैले ठुली भएर 
मेरो  देशकाे नेपालको नाममा -२