Logo

Student Corner

हात्ती

Written by: Shivansh Rajbhandari - 32017, Grade II

Posted on: 13 December, 2021

हात्ती जङ्गली जनावर हो । हात्ती जङ्गलमा बस्छ । हात्ती जमिनमा बस्ने ठुलो जनावर हो । हात्ती शाकाहारी जनावर हो । हात्तीको शरीर ठुलो हुन्छ । हात्तीका चारवटा खुट्टा, दुईवटा ठुला कान र एउटा पुच्छर हुन्छ । हात्तीको एउटा सुँड पनि हुन्छ । सुँडको मद्दतले हात्तीले खानेकुरा खान्छ र जिउमा पानी हाल्छ हात्तीका ठुला दाह्रा पनि हुन्छन् । हात्ती नेपालमा विशेषगरी चितवनकाे जङ्गलमा पाइन्छ । हात्ती चिडियाखानामा पनि देख्न सकिन्छ ।