Logo

Student Corner

कुकुर

Written by: Subashi Shahi - 32019, Grade II

Posted on: 10 December, 2021

कुकुर घरपालुवा जनावर हो । कुकुर घरमा बस्छ । कुकुरले हड्डी खान्छ । कुकुरले हाम्रो घरको रेखदेख पनि गर्छ । कुकुर धेरै माया लाग्दो हुन्छ । तिहारमा हामीले कुकुरको पूजा गर्छौं । हामीले बिहान बिहान कुकुरलाई डुलाउन लैजान्छौँ र यसले हाम्रो घर फाेहाेर पार्दैन । कुकुरलाई राम्रो ज्ञान दियो भने कुकुर ले धेरै काम गर्न सक्छ । कुकुरले नचिनेको मान्छेलाई घरमा आउन दिँदैन हामीले पनि कुकुरलाई माया गर्नुपर्छ ।