बिरालो घरपालुवा जनावर हो । बिरालो घरमा बस्छ । कुनै बिराला काला हुन्छन्, कुनै बिराला सेता हुन्छन्, कुनै बिराला टाटेपाटे हुन्छन् । बिरालोका चारवटा खुट्टा हुन्छन् । दुईवटा आँखा हुन्छन् । दुईवटा कान हुन्छन् । हामी बिरालोलाई मासु भात पनि खान दिन्छौँ । बिरालोले दुधभात पनि खान्छ । बिरालाका बच्चालाई न्याउरा न्याउरी भनिन्छ । बिरालोले मुसा मारी खान्छ । बिरालोलाई दुध साह्रै मन पर्छ ।
बिहान हामी समयमा उठ्नुपर्छ । हातमुख धोएर तयार हुनुपर्छ । तातो पानी खानुपर्छ । बिहानको नास्ता खाई सकेपछि गृहकार्य गर्ने बानी बसाल्नुपर्छ । आफ्नो घरका कोठाहरूकाे सफाइमा पनि ध्यान दिनुपर्छ । आफ्ना लुगा, किताब, कापी, जुत्ता आदि सही ठाउँमा राख्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ । ठुलालाई आदर गर्नुपर्छ । आफूले सकेको सहयोग सबैजनालाई गर्नुपर्छ । सबैसँग मिलेर बस्नुपर्छ । कसैलाई पनि भेदभाव गर्नुहुँदैन ।
Rainy season comes after Summer season. It begins from June and ends in September. Rainy season is very useful for all. We can see the rainbow on a rainy day. The sky looks cloudy and the dry earth looks green in this season. Farmers grow crops. Peacocks love to dance in the rain. I enjoy playing in the rain.
Our physical class started from Mangsir 1. Deerwalk Sifal Night was going to be held on Mangsir 10. It is a program where students show their talent to their parents. I was happy because we were practicing for different performances. I was scared and nervous for the performances. I was selected for PT and music. I felt a bit difficult to perform but confident on the day of the event. My mother and grandfather attended the program. I felt happy to perform infront of my family.
भालु एउटा जङ्गली जनावर हो । भालु जङ्गलमा बस्छ । भालुका चारवटा खुट्टा हुन्छन् । भालुका दुईवटा आँखा हुन्छन् । भालुकाे एउटा नाक र एउटा टाउको हुन्छ । भालुले जनावरहरूकाे सिकार गरेर मासु खान्छ । भालु कालो, खैराे आदि रङका हुन्छन् । भालुका तिखा नङ्ग्रा हुन्छन् । भालुको जिउमा रौँ हुन्छन् । भालु ठुला ठुला जङ्गलमा पाइन्छ ।
हामीले राम्रा बानीहरू बसाल्नुपर्छ । बिहान सबेरै उठ्नुपर्छ । हातमुख हुनुपर्छ । पढ्न बस्नुपर्छ । हामीले नाक कोट्याउने गर्नुहुँदैन । हामीले कसैसँग पनि झगडा गर्नुहुँदैन । साथीहरूसँग मिलेर बस्नुपर्छ । आफूभन्दा सानालाई माया गर्नुपर्छ, झुटो बोल्नुहुँदैन, चोर्नु हुँदैन, घर सफा राख्नुपर्छ । यस्ता राम्रा बानीहरू बसाल्याैँ भने हामीलाई सबै जनाले माया गर्नुहुन्छ ।
There are twelve zodiac signs. They are Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Saggitarius, Capricorn, Aquarius and Pisces. Zodiacs are known by the birthday of any person. Yunisha Ma’am told me her birthday falls in September which means her zodiac is Virgo. I am Pisces. Yunish Ma’am told me ‘We are two opposite signs, we might match!’. My mother is Capricorn and my father is Libra.
कुकुर घरपालुवा जनावर हो । कुकुरका चारवटा खुट्टा हुन्छन् । कुकुरका दुईवटा आँखा हुन्छन् । कुकुरका दुईवटा कान हुन्छन् । कुकुरको एउटा टाउको र एउटा पुच्छर हुन्छ । कुकुरले दूधभात र मासुभात खान्छ। कुकुरका तिखा र बलिया दाँत हुन्छन् । कुकुरका बच्चालाई छाउरा छाउरी भनिन्छ । कुकुरलाई तिहारमा पूजा गरिन्छ र खानेकुरा दिएर माला लगाइन्छ । कुकुरले हाम्रो घरको सुरक्षा गर्छ ।
काेराेना एउटा ठुलो महामारी रहेछ जुन रोग हरेक देशमा फैलिएको छ । यो भाइरसको बारेमा कसैलाई पनि धेरै थाहा छैन । यसलाई काेभिड-१९ काे नाम दिइएको छ । यो भाइरस चाइनाबाट फैलिएको थियो । यो भाइरस लागेपछि ज्वरो आउँछ । रुघाखोकी लाग्छ । जिउ दुख्छ । यस्ता लक्षण देखिने बित्तिकै हाम्रो शरीरको परीक्षण गर्नुपर्छ । यो रोग लागेपछि काराेना पाेजेटिभ भएकाे भनिन्छ । यो रोग लागेको छैन भने कोरोना नेगेटिभ भनिन्छ । यो रोग लाग्न नदिन माक्सको प्रयोग गर्नुपर्छ । साबुन पानीले हात धुनुपर्छ । घर बाहिर जानुहुँदैन । भिडभाडबाट टाढा बस्नुपर्छ ।
My birthday party was on 4th February. It was my sixth birthday. My parents gifted me an orange bicycle and arranged a big party for me. My room was decorated with balloons and special cake was ordered for me. It was a strawberry cake with juicy cherries on the top. All my friends and family members were also invited. They brought gifts for me. After cutting the cake, we all had dinner together. I enjoyed my birthday party.
My best friend’s name is Avana Pokharel. She is 7 years old. She studies in class 2 Makalu. She is very pretty. She lives in Koteshwor. She obeys her teacher, parents and elders. She is very tidy and wears neat dresses. We share our secrets and happiness with each other. We both love to play slide. We go home on the same bus after school. I am very much happy and thankful to God for blessing me with a good friend.